Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौँ । कोरोनाको ग्राफ उकालो लागेसँगै सरकारले रात्रिकालिन व्यवसायतिर ध्यान पुर्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम ... थप हेर्नुहोस्

सजग बनौं, कोरोना फेरि फैलिन थाल्यो

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । बेलैमा सचेतना नअपनाउने हो भने फेरि कोरोना संक्रमणको डर डरलाग्दो नहोला भन्न सकिन्न । आम सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना नगर्ने हो भने भोलिका दिन कोरोनाले भयावह रुप लिने लक्षण देखाउन थालेको ... थप हेर्नुहोस्

कोरोना निको भएपनि मस्तिष्कसम्बन्धी रोग

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द लेन्सेन्ट साइकियाट्री जर्नलमा आज प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भए... थप हेर्नुहोस्

ब्राजिममा २४ घण्टामा कोरोनाको कारण ४ हजार बढिको मृत्यु

२०७७ चैत्र २५

ताजा नेपाल

ब्राजिलमा २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो । ब्राजिलमा मंगलबार ४ हजार १९५ जन... थप हेर्नुहोस्

काठमाण्डौ विश्वकै सबैभन्दा प्रदुषीत सहर भएपनि सरकारले वास्ता गरेन !

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ । आज पार्टीले एक विज्ञप्ति जारी... थप हेर्नुहोस्

चिनिया खोप आजदेखि लगाइने

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दरसँगै विभिन्न चरणका खोप अभियान पनि शुरु भएको छ । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट... थप हेर्नुहोस्

लकडाउन हुदैँन तर सावधानी अपनाउनुहोस्

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल हेल्थ कनक्लेभ २०२१ मा बोल्दै मन्त्री त्रिपाठीले... थप हेर्नुहोस्

संक्रमण बढेपछि राजधानीका नाकामा कडाई

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको संख्या विस्तारै बढ्न थालेको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको... थप हेर्नुहोस्

सतर्क हुनहोस्, आतंकित होइन : स्वास्थ्यमन्त्री

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान... थप हेर्नुहोस्

२५ गतेदेखि चिनियाँ खोप लगाइने

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । भारतीय अनुदानको खोप लगाइसकिएको अवस्थामा उत्तरी छिमेकी चीनले दिएको अनुदानको खोप चैत २५ गतेदेखि लगाइने भएको छ । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर... थप हेर्नुहोस्