Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

भेरीमा पनि देखियो बर्डफ्लु

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशा... थप हेर्नुहोस्

कोरोनाविरूद्धको खोप लगाउन सेना परिचालन

२०७७ माघ २६

ताजा नेपाल

एजेन्सी । कोरोना महामारीले आक्रान्त पारेको मुलुक संयुक्त राज्य अमेरिकाले कोभिड( १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको भएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दि... थप हेर्नुहोस्

दोस्रो चरणमा कोरोना खोप अभियान, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीकाे पालाे

२०७७ माघ २५

ताजा नेपाल

काठमाडौं । अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारुीलाई कोरोनाविरुद्धको खोप लगाएपछि दोस्रो चरणको खोप अभियान शुरु भएको छ । कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियानको दोस्रो चरणमा पत्रकार र कूटनीति... थप हेर्नुहोस्

महामारी उन्मुलन हुन ७ वर्ष लाग्ने

२०७७ माघ २५

ताजा नेपाल

न्यूयोर्क । कोरोना महामारीको अन्त्य हुन ७ वर्ष लाग्ने देखिएको छ । कोरोनाविरुद्धको खोप अभियान यही रफ्तारमा हुँदा महामारी अन्त्य गर्न ७ वर्ष लाग्ने देखिएको हो । ब्लूमबर्गको तथ्यांकअनुसार हालसम्म विश्वभर ११ करोड ९० लाख डोज ... थप हेर्नुहोस्

काठमाडौंका आधा मानिसमा कोरोना जितिसके

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौँ । काठमाडौंका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टिबडी निर्माण भइसकेको दाबी विज्ञहरूले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरूको वि... थप हेर्नुहोस्

१ लाख ५८ हजारले लगाए कोरोना भ्याक्सिन

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौं । छिमेकी देश भारतले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक ... थप हेर्नुहोस्

डब्लुएचओले दिनेभो नेपाललाई २२ लाख ५६ हजार डोज खोप

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौं । नेपालले यसै महिनाको अन्त्यसम्म विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । डब्लुएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्त... थप हेर्नुहोस्

अबको खोप दीर्घरोगीलाई

२०७७ माघ २०

ताजा नेपाल

काठमाडौँ । सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो । मन्त्रालयका... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले आफूले नलगाई कोरोना खोप अभियानको शुभारम्भ गर्ने

२०७७ माघ १४

ताजा नेपाल

काठमाडौं । विश्वमा विकसित मुलुकहरुले कोरोना विरुद्धको भ्याक्सिन तयार गरी आफैंबाट शुरु गरिसकेका छन् भने नेपाल जस्तो अरुको आशा गर्नु पर्ने मुलुकले अरुको अनुदानको खोप जनतालाई लगाउने तर ठूला बडाले नलगाउने चलन छ । नेपालमा ... थप हेर्नुहोस्

७७ जिल्लाका ३०० स्वास्थ्य केन्द्रबाट लगाइते छ कोरोनाको खोप

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौँ । कोरोनाले आक्रान्त भइरहँदा राजनीति नेतृत्व तमासामा लागिरहँदा छिमेकीले दिएको उपहारस्वरुपको खोप अभियान नेपालमा थालिने भएको छ । नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ । भारतले अनुदानमा दि... थप हेर्नुहोस्