Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

नेपालमा दुई लाख बढीले जिते कोरोना

२०७७ मंसिर ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्यो भनिरहेका बेला कोरोना जित्नेको संख्या दुई लाख नाघेको पत्तो कतिले पाए होलान् ? नेपालमा कोरोना जित्नेको संख्या २ लाख नाघेको छ । २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त ... थप हेर्नुहोस्

देशभर १९८० जनामा कोरोना संक्रमण, उपत्यकामै थपिए १००७ संक्रमित

२०७७ मंसिर ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएक... थप हेर्नुहोस्

कोरोनाको वार्षिक तिथिमा खोप हान्ने तयारी

२०७७ मंसिर ८

ताजा नेपाल

एजेन्सी । कोरोना कहरले विश्व समुदायलाई आतंकित पारेको एक वर्षपछि बल्ल  कोरोना विरुको भ्याक्सिन तयार हुन थालेको छ । अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड १९को खोप दिने तयारी गरेको छ । अमेरिकाको कोरोना भाइरस खोप का... थप हेर्नुहोस्

जोखिम भत्ताको माग गर्ने कर्मचारीलाई बीरले बल्ल बोलायो

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण सिंगो विश्व आतंकित भएको बेला मुुलुकको जेठो अस्पताल वीर अस्पतालमा आन्दोलनरत कर्मचारीहरुलाई वार्तामा बोलाएको छ। उनीहरुले उठाएका मागहरु सम्बोधनका लागि पहल भइरहेको भन्दै अस्पतालले आन्दोलित कर्मचा... थप हेर्नुहोस्

राजा विरेन्द्रका डाक्टर मुडभरीको निधन

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग ज... थप हेर्नुहोस्

थपिए १६७४ कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सं... थप हेर्नुहोस्

२४ घण्टामा १९४५ जनालाई कोरोना संक्रमण, ५३६४ डिस्चार्ज

२०७७ मंसिर ५

ताजा नेपाल

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख... थप हेर्नुहोस्

चीनले दश लाख नागरिकलाई लगायो भ्याक्सिन

२०७७ मंसिर ५

ताजा नेपाल

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ५ करोड ७२ लाख भन्दा धेरै संक्रमित पुगेका छन्। तीमध्ये ३ करोड ९६ लाख मानिस निको भइसकेका छन् भने १३ लाख ६४ लाखको मृत्यु भइसकेको छ। अहिले १ करोड ६१ लाखको उपचार भइरहेको छ। विश्व स्... थप हेर्नुहोस्

कोरोना संक्रमण झन गम्भीर, मृत्युमा रेकर्ड बनाउँदै, एकैदिन १० हजार ८०० को ज्यान गयो

२०७७ मंसिर ४

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार ९म... थप हेर्नुहोस्

उपत्यकामै थुप्रियो संक्रमण, १४४२ संक्रमितमध्ये १०३८ काठमाडौं उपत्यकामै

२०७७ मंसिर ३

ताजा नेपाल

काठमाडौं । परीक्षण दर घटेसँगै कोरोना संक्रमितको संख्या पनि घटेको बेला धेरै संक्रमित राजधानी काठमाडौं उपत्यकामै भेटिएको छ । बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उप... थप हेर्नुहोस्