Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

३०५१ जनामा कोरोना संक्रमण, ३४३० जना संक्रमण मुक्त, १८ जनाले ज्यान गुमाए

२०७७ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५... थप हेर्नुहोस्

वीर अस्पतालमा भाँडभैलो डाक्टरहरुले सामुहिक राजीनामा

२०७७ कार्तिक १९

ताजा नेपाल

काठमाडौं। मुलुकको स्वास्थ्य क्षेत्र जटिल अवस्थामा गुज्रिरहेको बेला मुलुकको जेठो वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन्। अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन्।... थप हेर्नुहोस्

थप ३३०९ जनामा कोरोना संक्रमण, मृतकको संख्या १०३४ पुग्यो

२०७७ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । हालसम्म संक्रमितमध्ये १ ल... थप हेर्नुहोस्

कोरोनाकै कारण अधिवक्ता वस्तीको निधन

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ । प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ वर्षको उमेरमा निधन भएको हो । भरतपुर १०, दूरसंचार रोड निवासी अधिवक्ता वस्ती काठमाडौ... थप हेर्नुहोस्

कोरोनाबाट सशस्त्र प्रहरीका सइको ज्यान गयो

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण देशव्यापी बन्दै जाँदा कोरोना संक्रमणबाट झण्डै १ हजार मानिसले ज्यान गुमाइसकेका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइएका एक सईको मृत्यु भएको छ । दैलेख घर भएका खड्का थरका ती व्यक्त... थप हेर्नुहोस्

मृतकको संख्या ९६० पुग्यो, आजै २३ जनाले ज्यान गुमाए

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो। ... थप हेर्नुहोस्

देशभर २८२४ जना संक्रमित, आधाभन्दा बढी १६२२ जना उपत्यकामा

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २८२४ जनामा प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ... थप हेर्नुहोस्

बेलायतले फेरि गर्यो देशव्यापी लकडाउन

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पह... थप हेर्नुहोस्

चार संक्रमितले ज्यान गुमाए

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिक... थप हेर्नुहोस्

रवि लामिछाने दम्पत्तिलाई कोरोना

२०७७ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्... थप हेर्नुहोस्