Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

ह्वात्तै घट्यो कोरोना २२२५ जनामा संक्रमण

२०७७ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् । काठमाडौँ उपत... थप हेर्नुहोस्

एकै दिन थपिए ४ हजार ४ सय ९९ कोरोना संक्रमित

२०७७ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार... थप हेर्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, गंगालालमा भर्ना

२०७७ कार्तिक ७

ताजा नेपाल

काठमाडौं। बिहीबार कोरोना संक्रमण पुष्टि भएको बागमीत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले मुख्यमन्त्री पौडेललाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ। मुख्यमन्त्री पौडेलको स्... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा एकै दिन ३ हजार १०७ जना कोरोना

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले राजधानी आक्रान्त बन्दै जाँदा बितेको २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, ललितपुरमा ५४३ र भक... थप हेर्नुहोस्

आज एकै दिन थपिए ५ हजार ७ सय ४३ नयाँ संक्रमित, २६ जनाले ज्यान गुमाए

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण आज ह्वात्तै बढेको छ । देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ प... थप हेर्नुहोस्

३ हजार ९३ जनालाई कोरोना संक्रमण, उपत्यकामा थपिए १७०२

२०७७ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । उपचारबाट सरकार पन्छिए पनि संक्रमित थपिनेक्रम भने बढेकै छ । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्... थप हेर्नुहोस्

३ हजार ७९० जनामा कोरोना संक्रमण, २३८८ जना उपत्यकामै, १८ जनाले ज्यान गुमाए

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमल... थप हेर्नुहोस्

कोरोनाले लियो अस्पताल सञ्चालकसहित चार जनाको ज्यान

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । संक्रमण दर बढेसँगै मृत्युको ग्राफ पनि उकालो लाग्दैछ । मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो... थप हेर्नुहोस्

११ लाख मानिस कोरोनासँग हारिसके

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाले नेपाललाई आक्रान्त बनाइरहँदा विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा ब... थप हेर्नुहोस्

देशभर थपिए २९४२ कोरोना संक्रमित, उपत्यकामै १६९८जना

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा... थप हेर्नुहोस्