Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरोनाको खराब सूचीको ४९औं स्थानमा नेपाल

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । कोभिड १९ महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा नेपाल पचासभित्र परेको छ । ७३ हजार ३९४ कोभिड १९ का केस दर्ता भएको नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४९ औं स्थानमा आइपुगेको छ। पचासौं स्थानमा इ... थप हेर्नुहोस्

कोरोनाकै कारण अर्का स्वास्थ्यकर्मीले ज्यान गुमाए

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट अर्का एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोनाको कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका कर... थप हेर्नुहोस्

नयाँ १३५१ जनालाई कोरोना, उपत्यकामा ८१७ भेटिए

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुग... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख पनि कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण विश्वभरका १० लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना... थप हेर्नुहोस्

भान्सेलाई कोरोना देखिएपछि सेनापति एक्लै

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सुरक्षा अंगका थुप्रैलाई कोरोना संक्रमण देखिएको बेला नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण ... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै १० लाख नजिक पुगेको छ । कोरोना भाइरसका कारण विश्वमा हालसम्म तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश... थप हेर्नुहोस्

कोरोनाबाट अर्का सैनिकको ज्यान गयो, २१९७ सेनामा संक्रमण

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले सबै क्षेत्रलाई सताइरहेको छ । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पता... थप हेर्नुहोस्

दशैं आसपास उपत्यकामा कोरोना भयावह हुने

२०७७ आश्विन ९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको दर राजधानीमा बढिरहेको छ । सिंगो देशको संक्रमितमध्ये आधा संक्रमण राजधानीमा भइरहेको बेला काठमाडौँ उपत्यका मेयर फोरमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था आउन थालेको निष्कर्ष... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामै थपिए ६३७ संक्रमित

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । देशैभरका संक्रमणमध्ये आधा जसो संक्रमण राजधानीमै देखिने क्रम जारी छ । उपत्यकामा बुधबार ६३७ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तप... थप हेर्नुहोस्

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्ने क्रममा नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ। ५ वटा जिल्लाका १ महिला र ... थप हेर्नुहोस्