Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

२४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण, १८९३ जना संक्रमण मुक्त

२०७७ आश्विन ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था स्थिर रहेको बेला नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । ... थप हेर्नुहोस्

देशभर १३५६ संक्रमित थपिए, राजधानीमा चाहिँ ६४७

२०७७ आश्विन ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रममा देशभरका संक्रमितको संख्याको आधा राजधानीमै भेटिन थालेका छन् । बितको २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालय... थप हेर्नुहोस्

उपत्यकामा थपिए ७६७ संक्रमित

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३२५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन्... थप हेर्नुहोस्

आज देशभर १३२५ जनालाई कोरोना संक्रमण

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । भोलिदेखि आन्तरिक उडान समेत शुचारु गर्ने तयारी भइरहँदा बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस... थप हेर्नुहोस्

विदेशी भूमिमा २४४ नेपालीको गयो प्राण

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं। रोजीरोटीको खोजीमा विदेशी भूमिमा पसिना बगाउन पुगेका लाखौं नेपाली कोरोना कहरका कारण पीडित बनेका छन् । हजारौं नेपाली कोरोना संक्रमित भइसकेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । कोरोना भाइरस सङ्क्रमणबाट वि... थप हेर्नुहोस्

बिग्रदै गयो डा.केसीको अवस्था

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै लगातार आन्दोलनमा रहेका सत्याग्रही गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । जुम्लामा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुल... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा ७११ नयाँ संक्रमित

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोन... थप हेर्नुहोस्

देशभर २०२० थपिँदा राजधानीमै ८५९ संक्रमित थपिए

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । देशभर संक्रमणको अवस्था बढ्दै गएको बेला राजधानी काठमाडौं हटस्पट बन्दै गएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना स... थप हेर्नुहोस्

काठमाडौँका संक्रति कुन अस्पतालमा कति ?

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौँ उपत्यकाका आइसोलेसनमा उपचार गराउने कोरोना संक्रमितको संख्या १ हजार ८ सयभन्दा बढी छ । संक्रमितको संख्या थपिदै गएपछि विभिन्न सरकारी तथा निजी अस्पतालका आइसोल... थप हेर्नुहोस्

१२४६ कोरोना संक्रमित थपिँदा १२४३ संक्रमण मुक्त

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित बढ्ने क्रममा बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा घटेको हो । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका... थप हेर्नुहोस्