Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

सिडिओ कार्यालयमा हाछ्यु गरे गेटबाटै फिर्ता, बार नहेरी जाँदा फर्किनु पर्ला नि !

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ६ सातादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा आइतबारदेखि खुल्ने भएको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण बन्द गरिएको प्रशासनका सबै सेवाहरु निषेधाज्ञा खुला भएसँगै सुचारु हुन... थप हेर्नुहोस्

एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

२०७७ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । संक्रमण फैलिने क्रममा पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन... थप हेर्नुहोस्

आज थपिएका संक्रमित अहिलेसम्मकै उच्च, राजधानीमा बढ्यो जोखिम

२०७७ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु... थप हेर्नुहोस्

२४ घण्टामा थपिए ११७० जना नयाँ कोरोना संक्रमित, राजधानीमै ५१२ जना

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौंं । बितेको २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल स... थप हेर्नुहोस्

१०३९ थपिँदा, ११७३ निको भएर घर फर्किए, राजधानीमा बढ्दै छ सक्रमण

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ७३ जना कोरोनालाई पराजित गरेर घर फर्केका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व... थप हेर्नुहोस्

२४३ नेपाली विदेशी भूमिमा कोरोनासँग पराजित भए

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्... थप हेर्नुहोस्

हिजोको तुलनामा कोरोना संक्रमण केही घट्यो

२०७७ भाद्र २७

ताजा नेपाल

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो । शनिबार घटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस व्रिफिङ... थप हेर्नुहोस्

चितवनमा थप ८७ जनामा संक्रमण

२०७७ भाद्र २७

ताजा नेपाल

चितवन । देशव्यापी रुपमा कोरोना संक्रमणको दर बढिरहेको बेला चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको कोभिड ल्याबकी प्रमुख डा. नितु अध... थप हेर्नुहोस्

उपत्यकामा पनि संक्रमितको रेकर्ड अहिलेसम्मकै उच्च

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं । देशभर कोरोना संक्रमित अहिलेसम्मकै उच्च रहेकै बेला राजधानी काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै संक्रमित ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल... थप हेर्नुहोस्

कोरोना संक्रमित अहिलेसम्मकै धेरै

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाने क्रममा शुक्रबार अहिलेसम्मकै धेरै संक्रमित देशभर १ हजार ४५४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्... थप हेर्नुहोस्