Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

नागरिकलाई सचेत रहन आग्रह गर्दै भक्तपुर नगरपालिकाले गर्यो सार्वजनिक यातायात बन्द

२०७७ भाद्र २६

ताजा नेपाल

भक्तपुर । कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भन्दै भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं.... थप हेर्नुहोस्

एकै दिन १२ सय थपिँदा संक्रमितको संख्या ५० हजार नाघ्यो

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिने क्रममा पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । नेपालमा... थप हेर्नुहोस्

कोरोना महामारीले ३० प्रतिशत बढ्यो आत्महत्या

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो कुरा बताएका छन् । उनले आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवा... थप हेर्नुहोस्

भारतमा पत्ता लाग्यो कोरोना रोक्ने तरिका

२०७७ भाद्र २४

ताजा नेपाल

एजेन्सी । विश्व कोरोनाविरुद्ध लडिरहेको बेला भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् । भारतको गुवाहाटीस्थि... थप हेर्नुहोस्

रुसले शुरु गर्‍यो कोरोना भ्याक्सिन

२०७७ भाद्र २४

ताजा नेपाल

एजेन्सी । रुसले नागरिकहरुका लागि कोरोना भ्याक्सिनको पहिलो संस्करण जारी गरेको छ। रिपोर्टका अनुसार विश्वको पहिलो कोरोना भ्याक्सिन मानिएको स्पुतनिक–फाइप को पहिलो ब्याच रुसले आफ्ना नागरिकहरुका लागि जारी गरेको हो। रुसी स्वास्... थप हेर्नुहोस्

भोकले उछिनेपछि काठमाडौंको निषेधाज्ञा खुकुलो हुँदै

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । रोगभन्दा पनि भोकको डर हुन थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् । निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला नि... थप हेर्नुहोस्

उपत्यकामा थपिए ३९६ संक्रमित, यी हुन् धेरै संक्रमित भएका जिल्ला

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । बोक्लो जनसंख्या भएको राजधानीका कोरोना भुसको आगोझैं फैलिएको छ । तथापि सुरक्षा मापदण्ड र निषेधाज्ञाकाबीचमा कोरोना नियन्त्रण बाहिर जान पाएको छैन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन्... थप हेर्नुहोस्

९०२ जना संक्रमित थपिँदा २२८७ फुलमालासहित घर फर्के

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा संक्रमितको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या दोब्बर हुन थालेको छ । नेपालीले कोरोना जित्ने आत्मविश्वास बढाउने यस्ता घटनाले कोरोनासँगको आतंक कम हुँदै गएको छ । बितेको २४ घण्टामा देशभर थप ९०२ ... थप हेर्नुहोस्

भक्तपुरमा बन्यो २२५ शय्याको आइसोलेसन

२०७७ भाद्र २३

ताजा नेपाल

भक्तपुर । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ शय्‍याको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक लियो कोरोनाले पत्रकारको ज्यान

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । समाचार संकलनका लागि अग्र मोर्चामा आउने पत्रकारहरु पनि कोरोनाको जोखिममा पर्दै आएका थिए । सयौं पत्रकार कोरोना संक्रमित भइसकेको बेला नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तु... थप हेर्नुहोस्