Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

बिग्रदै गयो डा.केसीको अवस्था

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै लगातार आन्दोलनमा रहेका सत्याग्रही गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । जुम्लामा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुल... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा ७११ नयाँ संक्रमित

२०७७ आश्विन ३

ताजा नेपाल

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोन... थप हेर्नुहोस्

देशभर २०२० थपिँदा राजधानीमै ८५९ संक्रमित थपिए

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । देशभर संक्रमणको अवस्था बढ्दै गएको बेला राजधानी काठमाडौं हटस्पट बन्दै गएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना स... थप हेर्नुहोस्

काठमाडौँका संक्रति कुन अस्पतालमा कति ?

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौँ उपत्यकाका आइसोलेसनमा उपचार गराउने कोरोना संक्रमितको संख्या १ हजार ८ सयभन्दा बढी छ । संक्रमितको संख्या थपिदै गएपछि विभिन्न सरकारी तथा निजी अस्पतालका आइसोल... थप हेर्नुहोस्

१२४६ कोरोना संक्रमित थपिँदा १२४३ संक्रमण मुक्त

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित बढ्ने क्रममा बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा घटेको हो । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका... थप हेर्नुहोस्

सिडिओ कार्यालयमा हाछ्यु गरे गेटबाटै फिर्ता, बार नहेरी जाँदा फर्किनु पर्ला नि !

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ६ सातादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा आइतबारदेखि खुल्ने भएको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण बन्द गरिएको प्रशासनका सबै सेवाहरु निषेधाज्ञा खुला भएसँगै सुचारु हुन... थप हेर्नुहोस्

एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

२०७७ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । संक्रमण फैलिने क्रममा पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन... थप हेर्नुहोस्

आज थपिएका संक्रमित अहिलेसम्मकै उच्च, राजधानीमा बढ्यो जोखिम

२०७७ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु... थप हेर्नुहोस्

२४ घण्टामा थपिए ११७० जना नयाँ कोरोना संक्रमित, राजधानीमै ५१२ जना

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौंं । बितेको २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् । यससँगै कोरोना संक्रमितको कुल स... थप हेर्नुहोस्

१०३९ थपिँदा, ११७३ निको भएर घर फर्किए, राजधानीमा बढ्दै छ सक्रमण

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ७३ जना कोरोनालाई पराजित गरेर घर फर्केका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व... थप हेर्नुहोस्