Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

काठमाडौं उपत्यकामा एकै दिन थपिए ४२९ जनामा कोरोना संक्रमित

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । हिजो केही घटेको काठमाडौं उपत्यकाको कोरोना सक्रमण आज ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं... थप हेर्नुहोस्

पाटन अस्पतालमा कोरोनाबाट तीन जनाको मृत्यु

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या धमाधम थपिन थालेको छ । ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका रहेका छन् । अस्पतालका निर्देशक डा रवि... थप हेर्नुहोस्

रक्तदान उपमा नभएको महादान

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोभिड १९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै यहि भाद्र १३ गते शनिब... थप हेर्नुहोस्

उच्च ज्वरोले लियो ६ जनाको ज्यान, अनुसन्धान टोली परिचालन

२०७७ भाद्र १४

ताजा नेपाल

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृत... थप हेर्नुहोस्

लोकगायक दम्पती कोरोना मुक्त

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको ... थप हेर्नुहोस्

चितवनमा फेरि थपिए १२० जना कोरोना संक्रमित

२०७७ भाद्र १४

ताजा नेपाल

चितवन । कोरोना संक्रमणको हटस्पट बन्दै गएको चितवनमा संक्रमित थपिनेक्रम जारी छ । चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका... थप हेर्नुहोस्

ख्याल ख्याल भन्दाभन्दै २०० बढीले ज्यान गुमाए

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणलाई ख्याल ख्याल भन्दाभन्दै नेपालका भयाबह रुप लिन थालेको छ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वा... थप हेर्नुहोस्

उपत्यकामा ह्वात्तै घट्यो संक्रमण, देशमर ८८४

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको काठमाडौ उपत्यकामा शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो । शन... थप हेर्नुहोस्

कोरोना संक्रमित गर्भवतीको अपरेशनबाट निकालियो दुई बच्चा

२०७७ भाद्र १३

ताजा नेपाल

चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भव... थप हेर्नुहोस्

युरोपेली आयोगले सम्झौता गर्‍यो कोरोनाको भ्याक्सिन किन्ने सम्झौता

२०७७ भाद्र १३

ताजा नेपाल

निकोसिया । युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको ‘फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेका’सँग सो सम्झौता गरेको हो । युरोपेली... थप हेर्नुहोस्