Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

नेपालमा थप १ जनामा कोरोना संक्रमण

२०७७ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्... थप हेर्नुहोस्

विश्वभर कोरोना संक्रमित २५ लाख नजिक

२०७७ बैशाख ९

ताजा नेपाल

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ५ हजार ३०६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ७० हजार ३३७ पुगेको छ । मंगलबार विहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक... थप हेर्नुहोस्

कोरोनाबाट भारतमा पाँच सय बढीले ज्यान गुमाए

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा को... थप हेर्नुहोस्

झण्डै ६ लाख उपचारपछि घर फर्किए

२०७७ बैशाख ७

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।१५... थप हेर्नुहोस्

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्... थप हेर्नुहोस्

लुटपाट अभियोगमा खड्का पक्राउ

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । ल्यापटप र मोबाइल लुटपाट भएको घटनामा संलग्न रामेछाप घर भएका ३६ वर्षीय देब खड्का सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका(२८ बागबजारस्थित पैदलयात्रीको साथबाट लेनोभो कम्पनीको ल्य... थप हेर्नुहोस्

अफ्रिका महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी

२०७७ बैशाख ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युए... थप हेर्नुहोस्

केन्द्रबाटै खटाइयो सुदूरपश्चिममा चिकित्सक

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठा... थप हेर्नुहोस्

चीनबाट आयो दुइ प्लेन स्वास्थ्य सामग्री

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेको सरकाले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री झिाएको छ । सो सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन ग... थप हेर्नुहोस्

अमेरिका अब सहज बाटोमा जाने ट्रम्पको दावी

२०७७ बैशाख ४

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसले उग्ररुप देखाइरहेको अमेरिकामा कोरोनाको महामारीले उच्च तह पार गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्। महामारीका कारण सिर्जित संकटको माथिल्लो तह पार भइरसकेको दाबी गर्दै ट्रम्पले जारी लकडाउ... थप हेर्नुहोस्