Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हत्या अभियोगमा अमृत पक्राउ

स्याङजा । हरिनाश गाउँपालिका-५ बलिडाडा बस्ने २९ वर्षीय महेन्द्र आलेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने २८ वर्षीय अमृत मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबीच आपसि विबादमा कुटपिट हुँदा महेन्द्र आलेको घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले अमृतलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल