Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवलदार नगेन्द्र सेन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित आज नियन्त्रणमा लिएको हो । उनले सेवाग्राहीबाट लिएको २० हजार घुससहित सेनलाई नियन्त्रणमा अख्तियारले जनाएको छ । उनले टयाक्ट्ररमा माटो ओसारपसार गर्ने दिनको लागि घुस लिएको खुलेको छ ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल