Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च पुगेका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो। शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग राख्दै आफूले रिट दायर गरेको बताए। उनले भने, मेरो पद प्राधिकरणमै कायम रहनुपर्ने माग राखेर म सर्वोच्च गएको छु। उनको रिटमा सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकिदिएको छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल