Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हेमन्तको कोशेली आकाशै ज्यान

काठमाडौं । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत आकाशै ज्यान सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा संगीत पनि उनकै रहेको छ । गीतको शब्द डिपी खनालले कोरेका हुन् । भिडियोमा देबेन्द्र बब्लु, सोनम मगर, विशाल घिमिरे र हेमन्तकै अभिनय देख्न सकिन्छ । अनिल के मानन्धरको निर्देशन रहेको भिडियोमा प्रेम र रोमान्स देखाइएको छ ।


सम्बन्धित समाचार

कीर्तिमानी राजलाई सगरमाथा सम्मान

२०८२ चैत्र २७

ताजा नेपाल

सिनेमामा गीतको भूमिका

२०८२ चैत्र २५

ताजा नेपाल