Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कलाकार बुद्धि तामाङ आज विवाह बन्धनमा बाँधिने भएका छन्। उनले मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गर्दैछन्।
भक्तुपरको कौशलटारस्थित एक पार्टी प्यालेसबाट बिहे गर्न लागेका यी अभिनेताले मागी विवाह गर्न लागेका हुन्। ‘हैट’ थेगोले नेपाली फिल्म उद्योगमा चिनिएका बुद्धिको विवाहमा पारिवारिक सदस्यको मात्रै उपस्थिती रहने छ। स्नातक अध्ययनरत अनुसँग बुद्धिका आफन्तले भेट गराएका थिए।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल