Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।
यी हन् अहिलेसम्म भएको गणनाअनुसार शीर्ष ३५ भित्र पर्नेहरु
१० डा।शशांक कोइराला १९७१
२० एनपी साउद(१५३८
३० बालकृष्ण खाँण(१५०७
४० रमेश लेखक(१४५१
५० उदय शमशेर राणा (१४४५
६० शंकर भण्डारी(१४३७
७० ज्ञानेन्द्रबहादुर कार्की(१४२३
८० रामहरि खतिवडा(१३९५
९० अर्जुननरसिंह केसी( १३८३
१०० गोपालमान श्रेष्ठ (१३२३
११० जिप छिरिङ्ग लामा(१३१२
१२० जीतजङ्ग बस्नेत(१२८३
१३० नैनसिंह महर(१२८३
१४० रामशरण महत(१२८१
१५० गोविन्द भट्टराई(१२७७
१६० सुनिलबहादुर थापा(१२४६
१७० बल बहादुर केसी(१२३३
१८० दिलेन्द्र प्रसाद बडू(१२३१
१९० मोहनबहादुर बस्नेत(१२०२
२०० दीपक गिरी(११७४
२१० सुरेन्द्रराज पाण्डे(११५१
२२० कुन्दनराज काफ्ले(११४३
२३० पद्मनारायण चौधरी(११३७
२४० गुरु बराल(१०३६
२५० सञ्जयकुमार गौतम(१००१
२६० गोविन्द राज पोखरेल(९६२
२७० गोपाल दहित(९३१
२८० राजीव ढुंगाना(९३५
२९० कृष्णकिशोर घिमिरे ९२९
३०० दिनेश कोइराला (९२५
३१० वीरेन्द्रकुमार कनौडिया(९१९
३२० मोहन आचार्य(९१३
३३० अजयबाबु शिवाकोटी( ९०९
३४० मदनबहादुर अमात्य( ९०८
३५० उमेशजंग रायमाझी(८९१
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल