Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल

सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । उनि यतिबेला म्यूजिक भिडियो मार्फत आफ्नो तन–मन भित्रको कलाकारितालाई पोखिरहेका छन् । प्रमोद खरेल, शान्तिश्री परियार जस्ता नाम चलेका... थप हेर्नुहोस्

जसपाले सरकार छड्यो, उपेन्द्र दिए राजीनामा

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । सरकारको उपप्रधानन्त्री रहेर वैकल्पिक मोर्चा गठनको प्रयासमा लागेका जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार छाडेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपाल... थप हेर्नुहोस्

मधेशमा उपेन्द्रसँगै एक्लिए माधव

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं। .... लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ भने जस्तो प्रधानमन्त्रीको लोभ गर्दा मधेश सरकारबाट उपेन्द्र यादव र माधव नेपाल बाहिरिने भएका छन् । मधेश प्रदेशमा आगामी आर्थिक बर्ष २०८१।०८२ को नीति कार्यक्रम र बजेट न... थप हेर्नुहोस्

नयाँ बजेटमा मुलुकको स्वार्थ

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् ।राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्द... थप हेर्नुहोस्

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश स... थप हेर्नुहोस्

संसद् खुलाउने प्रयासमा छन् प्रचण्ड

२०८१ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ १ गते साँझ ६ बजेका लागि बोलाइएको संसद् बैठक सहज रुपमा चलाउनेगरी कसरत थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आगामी आर्थिक वर्षको नीति तथ... थप हेर्नुहोस्

डा भगवानको योजना सफल बनाउन थपिए मीनबहादुर, गरे ४१ करोड सहयोग

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्। डा कोइरालाको नेतृत्व... थप हेर्नुहोस्

कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

२०८१ बैशाख २९

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्र... थप हेर्नुहोस्

ब्राजिल टिमको घोषणा हुँदा नेयमार बाहिर

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ। आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो। ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो... थप हेर्नुहोस्

जेठ १ मा संयुक्त सदनलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुने

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति... थप हेर्नुहोस्