Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला निर्विरोध हुने

२०७९ माघ २३

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदैछ। सोमबार बिहान ११ बजेर ५९ मिनेटमा सुरु हुने राष्ट्रियसभा बैठकमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष चयन गरिँदैछ। उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्... थप हेर्नुहोस्

टर्की भूकम्पमा ९० जनाको ज्यान गयो

२०७९ माघ २३

ताजा नेपाल

एजेन्सी । टर्की भूकम्पमा परी अहिलेसम्म सिरियामा ४२ जनासहित कम्तीमा ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयानुसार सोमबार बिहान ७।८ म्याग्निच्युडको भूकम्प गएको हो। टर्की र सिरियामा गरी अ... थप हेर्नुहोस्

दलका प्रमुख सचेतक बोलाएर बालुवाटारमा छलफल

२०७९ माघ २३

ताजा नेपाल

काठमाडौं, माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका छन्। केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छ... थप हेर्नुहोस्

४९ का विरुद्ध १४ हजार मत ल्याएका श्रेष्ठलाई चाहियो सांसद पद

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं । चितवन २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिने भएका छन्। उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा... थप हेर्नुहोस्

राष्ट्रियसभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुने भएको छ। सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ। सङ्घीय संसद्को ल्होत्से हलम... थप हेर्नुहोस्

नेपाल टेलिकम १९औँ वर्षमा

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौँ। राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम १९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएक... थप हेर्नुहोस्

रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय

२०७९ माघ २२

ताजा नेपाल

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठ... थप हेर्नुहोस्

शीर्ष तहबाटै गृहको टुंगो लगाउने तयारी

२०७९ माघ २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भ... थप हेर्नुहोस्

प्रतितोला १४ सयले घट्यो सुनको मूल्य

२०७९ माघ २०

ताजा नेपाल

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतित... थप हेर्नुहोस्

राजनीतिक समीकरण बिग्रन्छ ?

२०७९ माघ २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने विश्वास व्यक्त गरेका छन्। पार्टीको स्थायी कमिटी बैठकपछि बाहिरिँदै गर्दा उनले पत्रकारहरूलाई छोटो जवाफ दिए ‘राष्ट्रिय... थप हेर्नुहोस्