Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने

२०७९ पुष १२

ताजा नेपाल

काठमाडौं। सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्। आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब ... थप हेर्नुहोस्

रविको नागरिकता र पासपोर्टमाथि छानविन होला ?

२०७९ पुष १२

ताजा नेपाल

काठमाडौं । आफ्नै नागरिकता र पासपोर्ट छानबिनमा परेपछि निकै तनावमा रहेका रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद प्राप्त भएको छ । राजनीतिमा आएको ६ महिनापछि नै उनले निर्वाचनमा भाग लिने र आशतित भन्दा बढी सिट हात ... थप हेर्नुहोस्

‘प्रेस स्वतन्त्रता सेनानी’को बयान

२०७९ पुष ११

ताजा नेपाल

नेपाल पत्रकार महासंघको भर्खरै सुर्खेतमा सम्पन्न साधारणसभाले केही पत्रकारहरुलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानले विभुषित गरेको छ । यो सम्मानले प्रेसका स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्नु आफैमा सेनानीको इतिहास र वर्तम... थप हेर्नुहोस्

प्रचण्डलाई दिए दुई छिमेकी भारत र चीनले बधाई

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई... थप हेर्नुहोस्

काँग्रेसको मुखबाट कसरी फुत्कियो सत्ता ?

२०७९ पुष ११

ताजा नेपाल

काठमाडौं। थोरै तजबिज फुत्किँदा काँग्रेसको मुखैमा आएको सत्ता फुत्किन पुगेको छ । नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पा... थप हेर्नुहोस्

टुट्यो गठबन्धन, बालुवाटार नगलेपछि बालकोटतिर प्रचण्ड

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । चुनावअघि नै बनेको सत्ता गठबन्धन लगभग टुटेको छ । नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोटतिर लागेका छन्। आइतवार बिहान बालुवारमा प्... थप हेर्नुहोस्

देउवाको दाउ, खाए खाऊ, नखाए अन्तै जाऊ

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौँ । अहिले मुखमा आएको प्रधानमन्त्री आफैंले खाएर शेरबहादुर देउवाले दुई वर्षपछि प्रचण्ड र चुनावी सरकार माधव नेपाललाई दिने गरी हुन लागेको समस्याको गुजुल्टोभित्र छिरेको छ । चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारला... थप हेर्नुहोस्

बुद्ध एयरका संस्थापक बस्नेत रहेनन्

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौँ । बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको आइतबार निधन भएको छ । हवाई उडानलाई सहज र सरल बनाइ आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ । ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई ह... थप हेर्नुहोस्

माओवादीलाई फेरि उपराष्ट्रपति र सभामुख, नत्र गठबन्धन भंग

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । सत्तामा को जाने, कसले कुन पद लिने रस्साकस्सी चर्किएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद छोड्दै नछोड्ने र यसपटक पूर्वसहमती अनुसार पनि गठबन्धनले आफूलाई प्रधानमन्त्री ब... थप हेर्नुहोस्

त्यसपछि देउवालाई वर्षमानले भने, सहयात्रा टुंगियो

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन जारी रहन्छ या रहँदैन अबको सात आठ घण्टाले निर्धारण गर्नेछ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट ... थप हेर्नुहोस्