Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

शेखर आफैं अघि बढेपछि अप्ठ्यारोमा गगन

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका काँग्रेस महामन्त्री गगन थापालाई अप्ठ्यारो स्थिति आइलागेको छ । शेखर कोइराला समूहमा लागेर महामन्त्री भएका थापा अहिले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् तर ... थप हेर्नुहोस्

परिवारवाद बहिष्कारको लहर

२०७९ मंसिर २९

ताजा नेपाल

यस पटकको चुनावमा राजनीतिक बिरासत बोकाइएका नेताहरू थन्किए । बाबुको उत्तराधिकारी बन्न खोज्दा थन्किएका छन् । एमालेमा पति पत्नीमा रघुवीर र जुलीलाई नातावादले छोएन । तर, काठमाडौं ७ मा मानुषी भट्टराईलाई बाबु आमासँग जोडेर हेरियो... थप हेर्नुहोस्

कमाउने राजनीतिमा मिलिजुली सरकार

२०७९ मंसिर २९

ताजा नेपाल

राजनीतिक आस्था र सिद्धान्तको बाटो त्यागेर स्वार्थको गठबन्धनले मुलुकका जनताले दलका नेतालाई ०५१ सालको जस्तै किनबेच र मोजमस्ती गर्दै राष्ट्रको राजश्व लुट मच्चाउने बाटो खोलिदिएका छन् । दलहरू एक्लाएक्लै चुनावमा गएका थिए भने क... थप हेर्नुहोस्

मर्जर स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त निवेदन

२०७९ मंसिर २९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन्। ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल ... थप हेर्नुहोस्

एउटै शक्तिकेन्द्रका फरक रूपहरू

२०७९ मंसिर २८

ताजा नेपाल

अर्जुन ज्ञवाली   यो निर्वाचनबाट माओको ब्यानरमा पश्चिमाहरूले चलाउँदै आएको इसाई मिशनरीको परिणाम कम्युनिष्ट जनमतभित्र चीनको उपस्थिति भएपछि पश्चिमाहरूले नयाँ रणनीति अंगिकार गरेका छन् । विगतमा नेगेटिभ एजेन्डाभि... थप हेर्नुहोस्

अख्तियारभन्दा बलिया माफिाया

२०७९ मंसिर २८

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार विरुद्धको महाअभियान चलेको छ । संसदमा पुगेको युवा पुस्ताले पुरानो पुस्ताको खिसिट्युरी गर्दै राजनीतिको जालोमा जेलिएको भ्रष्टाचार नियन्त्रण गर्ने आँट गर्छ कसरी ? शंका छ । राजनीतिक रंग लागेका प्रमुख आयु... थप हेर्नुहोस्

डा. पंंकज समातिए, परिवारका सदस्य फरार

२०७९ मंसिर २८

ताजा नेपाल

काठमाडौं । अज्ञानताका कारण रुढीवाद बढेको होइन । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर ५ का डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान्‌बाट... थप हेर्नुहोस्

यस्तो छ आमिरको डाइट प्लान

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खान ५७ वर्षको उमेरमा पनि फिट छन्। उनलाई‘मिस्टर परफेक्शनिस्ट’ पनि भनिन्छ। खान निकै अनुसाशित जीवन जिउने गर्छन। उनी समय समयमा थोरै थोरै खानेकुरा खान मन पराउछन्। आफ्नो चयापचय दर बढाउन उ... थप हेर्नुहोस्

अध्यादेशले कांग्रेसभित्रै रडाको

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतले दोषी ठह¥याएका रेशम चौधरीलाई माफी दिने सरकारको प्रयासप्रति आपत्ति जनाएका छन्। अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई अध्यादेशमार्फत म... थप हेर्नुहोस्

जिपिले ल्याए उषामाथि सौता

२०७९ मंसिर २७

ताजा नेपाल

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीका पूर्वपति सञ्चारकर्मी जिपी तिमल्सिनाले दोस्रो विवाह गरेका छन् । उनले आफ्नी प्रेमिका सविना अधिकारीलाई १९ मंसिरमा दुलही बनाएर भित्र्याएका हुन् । जिपी र उषाबीच गत जेठ २६ गते जिल्ला अदाल... थप हेर्नुहोस्