Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दुबईमा छुरा प्रहारबाट नेपालीको मृत्यु

२०७९ भाद्र २५

ताजा नेपाल

खोटाङ। रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ। अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको... थप हेर्नुहोस्

उत्तर कोरियाको घोषणाले विश्व शशंकित

२०७९ भाद्र २५

ताजा नेपाल

सोल। उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ। प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ। देशका नेता किम जोङ–उनले निर्णयल... थप हेर्नुहोस्

उद्योगमन्त्रीका पाँच महिने कार्यकालमा ३ खर्ब लगानीको प्रतिबद्धता

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । कानुन मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक सम्हालेर उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका दिलेन्द्रप्रसाद बडुले आफ्नो कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । दायाँ बायाँ बाणिज्य र उद्य... थप हेर्नुहोस्

मलेसियामा मृत्युदण्डबाट जोगिए धनुषाका सुरजदेव

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्ड पाउनबाट जोगिएका छन्। धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने भएको हो। मलेसियास्थित अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उ... थप हेर्नुहोस्

महिला फुटबल टोलीलाई बालेन र सुनिताको शुभकामना

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले शुभकामना दिएका छन् । शुक्रबार बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि... थप हेर्नुहोस्

तीन वर्षपछि टेकुको फोहोर खाली

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंको ठूलो समस्या बनेको फोहोर व्यवस्थापनको चाँजोपाँचो मिल्न थालेको छ । डम्पिङ साइड वरपरका स्थानीयको विरोध मत्थर भएर फोहोर बिसर्जन सहज बन्दै गएको छ । विगत ६ महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फो... थप हेर्नुहोस्

नागरिकतालाई पोलिटिकल इस्यु बनाउन प्रचण्डको चेतावनी

२०७९ भाद्र २४

ताजा नेपाल

काठमाडौं । नागरिकलाई नागरिकता दिने विषयमा राजनीति हुँदा मधेशका जनता नागरिकता विहीन बन्नु परेको छ । राजनीतिक स्वार्थ पूरा गर्ने बहाना नागरिकता बनिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विध... थप हेर्नुहोस्

लोकतन्त्रमा पनि लुटकै प्रगति

२०७९ भाद्र २३

ताजा नेपाल

काठमाडौं । असफल नेता, भ्रष्टाचारी मन्त्रीको कारण कारण नेपालको ऋण १७ खर्ब ३४ अर्ब ४७ करोडबाट बढेर रु २० खर्ब, ११ अर्ब ५८ हरोड पुगेको छ । ०७४ को निर्वाचनबाट बनेको कम्युनिष्ट सरकार बस्दा भएको ९ खर्ब १७ अर्बबाट ४१ महिनाको कम... थप हेर्नुहोस्

एयरपोर्टको नाममा लुटैलुट, नेकपा समाजवादीमा झन् छुटैछुट

२०७९ भाद्र २३

ताजा नेपाल

संसदको सार्वजनिक विकास समितिको बैठकमा भने कोरम नपुगेर कार्यक्रम तयार नहुने तर सरकार राष्ट्रिय गौरवका आयोजनाहरूको गित गाएर जनता झुक्याउने अभियान छ, नागरिक उड्डयन प्राधिकरणको तालाचाबी लिएपछि आवश्यकता र औचित्य भन्दा कमिशनमा... थप हेर्नुहोस्

प्रधानमन्त्रीमा अड्किएको गठबन्धनको भागवण्डा

२०७९ भाद्र २२

ताजा नेपाल

काठमाडौंं । यहाँ राजनीति भनेकै प्रधानमन्त्रीको कुर्सी र सत्ता भएको छ । सबैलाई त्यहाँ पुग्ने भ¥याङ मात्रै चाहिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन मंसिरका लागि तय गरिएको प्रदेश र संघीय निर्वाचनको सिट बाँडफाँटमा व्यस्त छ। गठ... थप हेर्नुहोस्