Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

काठमाडौं नगर प्रहरी प्रमुखमा पाण्डे

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हालेका छन्। भदौ २ गतेको निर्णयअनुसार उनले भदौ ५ गतेबाट पदबहाली गरेका हुन्। नगर प्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक ए... थप हेर्नुहोस्

वाईसीएल अध्यक्षमा सुवोध श्रीपाली

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन्। संगठनको महासचिवको जिम्मेवारी गणेश शाहीले पाएका छन्। यस्तै संगठनले पदाधिकारी संख्या ६१ बनाएको छ। यसअघि माओवादीनिकट पत्रकारको ... थप हेर्नुहोस्

पूर्ण बनेको माओवादीमा असन्तुष्टि छतातुल्ल

२०७९ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । सत्तारूढ दल माओवादी केन्द्रले महाधिवेशन सकिएको आठ महिनापछि पदाधिकारीलाई पूर्णता दिएको छ । विशेष महाधिवेशनसम्मका लागि भन्दै पदाधिकारीको कार्यकाल अन्तरिम बनाइएको छ । महासचिवका आकांक्षी जनार्दन शर्माले महाधिवेशनक... थप हेर्नुहोस्

राष्ट्रपतिका लागि अबको बाटो के ?

२०७९ भाद्र ४

ताजा नेपाल

काठमाडौं। शितल निवासलाई चुनौती दिन भन्दै संसदले हुबहु नागरिकता विधेयक फिर्ता पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयकलाई बिहीबार बसेको प्रतिनिधिसभा बैठकले जस्ताको... थप हेर्नुहोस्

एमसीसी परियोजनाको पौने पाँच अर्ब स्वाहा

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं । बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अन्तर्गतका आयोजनाको कार्यान्वयन शुरू हुन अझै एक वर्ष लाग्ने भएको छ। सन् २०२३ को अगस्ट ९२०८० भदौ० पछि मात्रै प्रसारण लाइन र सडक निर्माणको ... थप हेर्नुहोस्

प्रशासनका कर्मचारीले डाक्टर भकुरे

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टरमाथि कुटपिट भएको छ। अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि सोही अस्पतालकै प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका ... थप हेर्नुहोस्

कम्युनिष्ट मिल्ने कुराले देउवाको टाउको दुखाइ

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनभित्रै कांग्रेस बाहेकका दलहरुबीच उपगठबन्धन गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सक्रियताले प्रधानमन्त्री देउवा दबावमा परेका छन्। माओवादी अध्यक्ष प्रचण्डले सिट बाँडफाँटमा कांग्रेससँग बार्गेनिङ ... थप हेर्नुहोस्

पदाधिकारीको टुंगो लगाउँदै माओवादी

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने... थप हेर्नुहोस्

हिमानी शाह अस्पताल भर्ना

२०७९ भाद्र २

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य अवस्था बिग्रिएपछी पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा भर्ना भएकी छिन् । केही दिनदेखि ज्वरोका कारण उनलाई अस्पतालमा आज भर्ना गरिएको हो । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उ... थप हेर्नुहोस्

चुनाव अघिनै मिल्लान् माओवादी र समाजवादी

२०७९ भाद्र २

ताजा नेपाल

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको... थप हेर्नुहोस्