Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अमेरिकी पाहुनाको भ्याइनभ्याइ दौडधूप

२०७९ श्रावण १३

ताजा नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज ९शुक्रबार० उच्च स्तरीय भेटवार्ता गर्दै छन्। बिहीबार अपराह्न काठमाडौं आइपुगेका उनले आज प्रधानमन्त्... थप हेर्नुहोस्

घाँस काट्न गएकी महिलामाथि बलात्कारको आरोपमा निलमणि पक्राउ

२०७९ श्रावण १३

ताजा नेपाल

काठमाडौं । रुपन्देहीमा घाँस काट्न गएकी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन्। गत मंगलबार सैनामैना ( ५ तुलबुलिया खोलाको पूर्वपट्टि नेवारडाँडामा घाँस काट्न गएकी एक युवतीलाई बलात्कारको प्रयास गरेको ... थप हेर्नुहोस्

एक हजार रुपैयाँ चलाएको निहुँमा यमबहादुरले लिए श्रीमतीको ज्यान

२०७९ श्रावण १३

ताजा नेपाल

काठमाडौं । आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन ।  श्रीमानसँग नसोधी एक हजार रुपैयाँ खर्च गरेको निहुँमा रुपन्देहीमा एक महिलाको हत्या भएको छ। कञ्चन गाउँपालिका १ की ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या भएको हो। हत्या... थप हेर्नुहोस्

माओवादीमा पनि महाभारत

२०७९ श्रावण १२

ताजा नेपाल

काठमाडौं । जतिसुकै सिद्धान्तका कुरा गरे पनि नेकपा माओवादी केन्द्रले ६ महिना बित्दा समेत पार्टीको २९९ सदस्यीय केन्द्रीय समितिबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष बाहेक महासचिव २ उपमहासचवि, ३ सचिव र एक कोषाध्यक्ष पदमा निर्वाचन ... थप हेर्नुहोस्

घमण्डी थन्क्याउने समाजवादी गठबन्धन

२०७९ श्रावण १२

ताजा नेपाल

काठमाण्डौ । शब्द मिठो नेताको आचरण र ब्यबहार छुद्र र तितो हुँदा बामपन्थि गठबन्धन यस पटक एमालेकै कारण भएन किनकि ०७४ मा एमाले माओवादी ६०÷४० को भागबन्डा गर्दा संघिय संसदमा १७५ प्रदेशमा २४१ सिट जितेर देशलाइ कम्युनिष्टमय बनाए ... थप हेर्नुहोस्

तालमेलका लागि शेखरका शर्त

२०७९ श्रावण १२

ताजा नेपाल

काठमाडौं र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न वाम गठबन्धनको चर्चा चलाइएको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो बताएका... थप हेर्नुहोस्

जनार्दन कमरेडलाई उन्मुक्तिको तयारी

२०७९ श्रावण १२

ताजा नेपाल

काठमाडौं । यहाँ यो र त्यो भनेर छुट्याउने अवस्था छैन । तुलोमा राख्ने हो भने मुलुक लुट्ने मामलामा सबै बराबर देखिन्छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन लेखन सुर... थप हेर्नुहोस्

नागरिकता विधेयकमा एमालेको द्वेध चरित्र

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौं । आफूले अध्यादेशबाट ल्याएको विधेयक देउवा सरकारले संसदबाट विधेयकका रूपमा पेश गरेर पारित गर्दा नेकपा एमालेले विरोध ग¥यो । प्रतिपक्षको काम सरकारका निर्णयको आलोचना गर्ने मात्र होइन सुझाव दिने पनि हो । भारतमा बुहारी ... थप हेर्नुहोस्

भारतबाट हत्यारा मगाएर दाजु–भाउजूको निर्देशनमा भाइ–बुहारीको हत्या

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौं । बाँकेमा दाजु र भाउजूले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका– १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।... थप हेर्नुहोस्

बलात्कार आरोपी वडाध्यक्ष कारागार चलान

२०७९ श्रावण ११

ताजा नेपाल

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । ए... थप हेर्नुहोस्