Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बैठकमा देउवाले निर्णय सुनाए, एक्लै जान सकिन्न

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं । अहिले काँग्रेसभित्र गठबन्धनको पक्ष र विपक्षमा ठूलै बहस चलिहरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो एकमात्र उद्देश्य कांगेसलाई पहिलो पार्टी बनाउँने रहेको भन्दै गठबन्धनलाई आउँ... थप हेर्नुहोस्

दिल्ली भ्रमणमा प्रचण्ड, सचिवालय भतभती

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं। नेपालमा विदेशीको चासो बढेर गएको छ । उत्तरी छिमेकीले भेटघाट गरेको साता दिन नपुग्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यतिवेला तीन दिने भ्रमणको लागि नयाँ दिल्लीमा छन् । उनी हिजो अपरान्ह दिल्ली गएका हु... थप हेर्नुहोस्

कुमारित्व गुमाउने अन्तिम इच्छा

२०७९ श्रावण १

ताजा नेपाल

एजेन्सी। इच्छाहरू अनन्त छन् र शायदै कसैको जीवनमा सबै इच्छाहरू पूरा हुन्छन्। तपाईको सपना र चाहनाले अरुलाई केही फरक नपर्न सक्छन् तर यदि त्यो इच्छा अन्तिम इच्छा हो भने चाहिँ केही फरक पर्न सक्छ । एक व्यक्तिले यस्तो अनौठो परि... थप हेर्नुहोस्

सिन्धुपाल्चोक फेरि हल्लियो

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३।६ रेक्टरस्क... थप हेर्नुहोस्

आजदेखि घरमै फोहोर केलाउनु पर्ने

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरमा आज आइतबारदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ। काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ। सूचनामार्फत महानगरले सम्भव भएसम्... थप हेर्नुहोस्

उपाय लागेन झुके डा.शेखर !

२०७९ असार ३१

ताजा नेपाल

काठमाण्डौ । कम्युनिष्ट र काँग्रेस फरक विचारका हुन् । तुर मुद्दा मिल्दा एक ठाँउमा रहन्छन् । यस पटक नेकपा तीन समूह माओवादी, समाजवादी र मसाल काँग्रेसको मोर्चामा छन् । जसपा पनि यही मिलेको छ । संविधानको रक्षा, गणतन्त्र संघियत... थप हेर्नुहोस्

प्रधानमन्त्री बनाउने देखि राजनीतिक नियुक्तिसम्मको चलखेलमा दिपक भट्ट

२०७९ असार ३१

ताजा नेपाल

काठमाडौं । यतिबेला देशको कार्यकारी अधिकारसहितको प्रधानमन्त्री शेरबहादुर देउवा छन् । तर, देश उनको हातमा छैन । उनी बालुवाटारमा सिमिति मान्छेको घेरामा छन् । देश उनका परिवारका सदस्य र आसेपासेलाई समेत प्रभावित बनाएर माफिया शै... थप हेर्नुहोस्

उपेन्द्रले भट्टराईलाई खेदे !

२०७९ असार ३१

ताजा नेपाल

जहाँ रहेपनि एक ढिक्का हुन नसक्ने कम्युनिष्ट आन्दोलनले खारेका नेता वरिष्ठ बुद्दिजीवी कुशल योजनाकारका रुपमा परिचीत भएपनि असफल राजनीतिज्ञ डा.बाबुराम भट्टराई जसपाबाट निकालियो । माओवादी त्यागेर कम्युनिष्ट पार्टीको औचित्य नदेख... थप हेर्नुहोस्

कारागारमा कोरोना फैलियो, एकको मृत्यु

२०७९ असार ३१

ताजा नेपाल

विराटनगर । विस्तारै उकालो लाग्न थालेको कोरोनाको ग्राफले राम्रो संकेत देखाएको छैन । मोरङ कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । यसै क्रममा एक कैदीको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कै... थप हेर्नुहोस्

सत्ता गठबन्धनको बैठक सकेर मन्त्रिपरिषद्को आकस्मिक बैठक

२०७९ असार ३१

ताजा नेपाल

काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जार... थप हेर्नुहोस्