Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन ढकालकाे माग

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता ९पीपीए० तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन् । उनले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगान... थप हेर्नुहोस्

घट्यो कुखुराको मासुको मूल्य

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौं । आकाशिएको ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको ... थप हेर्नुहोस्

सरकार विधेयक पासको तयारीमा, एमालेले देखाउनेछ संसदमा शक्ति

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौं । संसदको गतिरोध हटाउने प्रयास सफल हुन सकेको छैन । सभामुखले बोलाएको बैठकमा पनि एमालेले बहिष्कार गरेर संसदको गतिरोध हटाउने योजनामा एमाले नरहेको स्पष्ट पारिसकेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अ... थप हेर्नुहोस्

२० जना जुवाडे तास र नगद ४ लाख ७४ हजार ७५ सहित पक्राउ

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाण्डौं जिल्ला जोरपाटी स्थितमा केही मानिसहरुले पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेली खेलाई रहेका छन् भन्ने प्राप्त गोप्य सूचनाको आधारमा बृत बौद्धबाट खटीएको कार्यालय प्रमुख प्र ना उ ढुण्डीराज न्यौपाने समेतको प... थप हेर्नुहोस्

५ सय ३१ कैदीलाई कैद मिनाहा गर्ने निर्णय

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिना... थप हेर्नुहोस्

कमेडी च्याम्पियनको उपाधि भरतमणिले उचाले

२०७८ आश्विन ३

ताजा नेपाल

लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।... थप हेर्नुहोस्

संशोधन र परिमार्जन नभएसम्म एमसीसी पास नहुने

२०७८ आश्विन ३

ताजा नेपाल

जनकपुरधाम। नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ९प्रचण्ड० ले संशोधन र परिमार्जन नभएसम्म एमसीसी पास हुन नसक्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र प्रदेश २ ले शनिबार जनक... थप हेर्नुहोस्

पूर्वप्रम भट्टराईलाई ‘नेपाल रत्न’ सम्मान

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाडौँ, असोज ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको सबैभन्दा ठ... थप हेर्नुहोस्

व्यापारी मन्त्री जताततै विवादमा

२०७८ आश्विन २

ताजा नेपाल

काठमाडौं । राजनीतिक लगानी बिना पैसाका भरमा सांसद र मन्त्री बन्नेहरुले लगानी उठाउनमै ध्यान केन्द्रीत गर्छन् । अहिले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ त्यही ध्याउन्नमा लागेको देखिन्छ । राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय ट्... थप हेर्नुहोस्

बँदेलको पासोमा एकै घरका तीनजनाको ज्यान गयो

२०७८ आश्विन २

ताजा नेपाल

बर्दिया । असुरक्षित रुपमा जंगली जनावरका लागि थापिने धरापमा परेर मानिसको ज्यान जाने गरेका छन् । यस्तै डरलाग्दो घटना बर्दियामा घटेको छ । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा ... थप हेर्नुहोस्