Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सर्वोच्चमा प्रम ओलीलाई पूर्व राजासँग जोडियो

२०७७ माघ १०

ताजा नेपाल

काठमाण्डौ । पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेर संसद नै भंग गरेपछि अहिले त्यो मुद्दा अदालतमा विचाराधिन छ । सयौँ जनाले बहस गर्न नाम लेखाएको संसद विघटनसम्बधी मुद्धाको किनारा लाग्न निकै लामो समय लाग्ने हो कि भन्ने चिन्... थप हेर्नुहोस्

ओलीले २३ गते प्रचण्ड र माधवलाई शक्ति देखाइदिने

२०७७ माघ १०

ताजा नेपाल

काठमाडौं । पार्टी विभाजनपछि सत्तारुढ दल नेकपाको दुई पक्ष आरोप प्रत्यारोपमा नांगै उत्रिएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओलीले कुनै पनि हालतमा संसद पूनःस्थापना नहुने स्पष्ट पारेका छन् । ... थप हेर्नुहोस्

राष्ट्रपति सत्ताको पक्षमा लाग्दा उपराष्ट्रपति विपक्षमा, गराए प्रचण्ड र बाबुरामको भेट

२०७७ माघ १०

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी सरकारका कदमको बचाउमा लागेका बेला उपराष्ट्रपति नन्दबहादुर पुन भने सरकारको विपक्षी मोर्चा निर्माणमा सक्रिय भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले प्रधानमन्त्री... थप हेर्नुहोस्

प्रचण्डले भने दोष ओलीको मात्रै होइन

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । केपी ओलीलाई तह लगाउन नसकेकोमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेका छन् । प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार ... थप हेर्नुहोस्

आफूहरुसँग ओलीले लड्न नसक्ने माधव नेपालको उद्घोष

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । आफ्नो कुर्सी धरापमा परेपछि रातारात संसद नै भंग गरेर निरंशुक शासन चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले सकडमा आन्दोलनको आँधीबेहरी शुरु भएको छ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार ने... थप हेर्नुहोस्

प्रेमिकालाई गोली हानेर मार्ने लिम्बू १० वर्षपछि पक्राउ

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौँ । प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपित १० वर्ष पछि पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको मूलपानीबाट लिम्बूलाई पक्राउ गरेको हो । पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी ... थप हेर्नुहोस्

रातारात छापियो राजपत्रमा सूचना

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । सर्वोच्चमा खोजी नीति भएपछि रातारात सरकारले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ ।बिहिबारको संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात राजपत्र प्रकाशित गरिएको हो । सूचना प्रकाशन नभएको विषय ... थप हेर्नुहोस्

चन्द्रागिरिको आईपीओ बाँडफाँट

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन दिएका मध्ये १ लाख ३९ हज... थप हेर्नुहोस्

दवावपछि प्रधानमन्त्री उख्नाले दिए राजीनामा

२०७७ माघ ९

ताजा नेपाल

दवावपछि प्रधानमन्त्री उख्नाले दिए राजीनामाउलानाबातारा । मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उनले बिहीबार राजीनामा दिन... थप हेर्नुहोस्

ऋणपत्र जारी गर्दै इन्भेष्टमेन्ट बैंक

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले माघ १६ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘८।५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ । कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मुल्य... थप हेर्नुहोस्