Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चितवनमा ठेला र साइकल पनि रोकियो

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । संक्रमण फैलिँदै गएपछि चितवन जिल्ला प्रशासनले छोटो दूरीका यात्रुबाहक सवारीसाधन पनि सञ्चालन नगर्न निर्देशन दिएको छ। सार्वजनिक सूचना जारी गर्दै प्रशासनले भदौ १५ गतेसम्म छोटा, मध्य र लामा दूरीका यात्रुबाहक सवारीसा... थप हेर्नुहोस्

पृथ्वी राजमार्गमा एम्बुलेन्स र अत्यावश्यक सवारी मात्र

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमित बढेपछि उपत्यका भित्रिने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा कडाइ गरिएको छ। धादिङको सुरक्षा समिति बैठकले एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई मात्रै पृ... थप हेर्नुहोस्

पहिरोले वडा सदस्यको घर पुर्यो, ६ जनाको मृत्यु

२०७७ श्रावण ३०

ताजा नेपाल

कालीकोट । कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा परिवारका ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, द... थप हेर्नुहोस्

सरकारभन्दा ठूला ठेकेदार : चावहिल सडक छ वर्षदेखि उस्तै

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । सडक विभागका महानिर्देशकहरु तीन जना फेरिए, भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री पनि तीनै जना फेरिए । काँग्रेसका विमलेन्द्र निधि मन्त्री बन्दा गौशालादेखि चावहिलसम्मको १२ किलोमिटर सडकका निम्ति काठमाडौं सडक डिभिजन ... थप हेर्नुहोस्

आयल निगम छिर्यो कोरोना, लेखा शाखा सिल

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंलाई हटस्पट बनाउँदै लगेको कोरोना संक्रमणले सिंहदरबार अगाडि रहेको नेपाल आयल निगमलाई पनि सताउन पुगेको छ । निगमका केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि केन्द्रीय कार्यालय सिल गर्ने तयारी भइहरेको... थप हेर्नुहोस्

हट्यो दुई क्याप्टेनको संवादहिनता

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का क्याप्टेनको संवादहिनता अन्त्य भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड १० दिनपछि छलफलमा जुटेका हुन्। अहिले बालुवाटारमा छलफल जारी रहेको छ। साउन २० यता छलफल... थप हेर्नुहोस्

अब कुलमानलाई रोज्ने कि लोडसेडिङ खोज्ने ?

२०७७ श्रावण २९

ताजा नेपाल

८२.२९ प्रतिशत कार्यप्रगति गरेको विद्युत् प्राधिकरणमा कुलमानविरुद्ध जनमत बढ्दाे छ । चार वर्ष अगाडिसम्म अहिलेको समयमा पनि लोडसेडिङ गर्ने बहादुरहरूको राम्रै पहिचान पाएको त्यही प्राधिकरणले निष्ठा र प्रतिबद्धताको खानी प्राधिक... थप हेर्नुहोस्

१३ वर्ष अघि विवाहमण्डपमै मान्छे मार्ने पक्राउ

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । सुनसरीको चाँदवेलामा विवाहमण्डपमा सामान्य विवाद हुँदा हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले १३ वर्षपछि पक्रेको छ ।सुनसरीको वक्लौरी–६ घर भएका तुलसी चौधरी र मिङ दोर्जे शेपा उर्फ टाइसनलाई पक्राउ गरिएको जिल्ला प... थप हेर्नुहोस्

डब्लुएचओको ६ भित्र पनि परेन रुसले बनाएको कोरोना भ्याक्सिन

२०७७ श्रावण २९

ताजा नेपाल

एजेन्सी । रुसले आफूले निर्माण गरेको कोरोना भ्याक्सिनको विश्वसनियतामा गरिएको अन्तर्राष्ट्रिय शंका र चिन्ता ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पार... थप हेर्नुहोस्

चीनविरूद्ध लड्न भारतीय सेना तयार !

२०७७ श्रावण २९

ताजा नेपाल

एजेन्सी । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताएका छन् । भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत–चीन सीमाको वास्तविक न... थप हेर्नुहोस्