Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

हत्या अभियोगमा समातिए रामचन्द्र

२०७६ चैत्र २३

ताजा नेपाल

पाँचथर । धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका(७ लेकगाउँ बस्ने २६ वर्षीय रामचन्द्र राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राईले गत शनिबार सोही ठाउँ बस्ने ५१ वर्षीया गंगा देव... थप हेर्नुहोस्

लागूऔषध सहित टेण्डी पक्राउ

२०७६ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी व... थप हेर्नुहोस्

हातहतियार सहित पक्राउ

२०७६ चैत्र २३

ताजा नेपाल

बाजुरा । बडिमालिका नगरपालिका(८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका(८ राप्का बस्ने ५० वर्षीय मन्‍नाम थापालाई लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा लाग्ने गोली १८ राउण्ड... थप हेर्नुहोस्

एक स्थानीय तहबाट अर्कोमा स्थानीय तहमा जान रोक

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै गरेको लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश... थप हेर्नुहोस्

सुदूरपश्चिममा भेटिए तीन नयाँ संक्रमित

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधि... थप हेर्नुहोस्

कोरोना कोषमा २ अर्ब सङ्कलन

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरु दिन दिनै बढिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय... थप हेर्नुहोस्

कोरोनाका कारण ११ लाख संक्रमित, ५९ हजार बढीको मृत्यु

२०७६ चैत्र २२

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको स... थप हेर्नुहोस्

राष्ट्रपतिबाट सरकारको प्रसंसा

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्... थप हेर्नुहोस्

स्वास्थ्य सामग्री खरिद टेण्डर प्रक्रिया सेनाद्वारा रद्द

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ। सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्र... थप हेर्नुहोस्

खुकुरी प्रहारको अभियोगमा पक्राउ

२०७६ चैत्र २२

ताजा नेपाल

नुवाकोट । खुकुरी प्रहार गरी आफ्नै मामाको छोरालाई गम्भीर घाइते बनाएको अभियोगमा तादी गाउँपालिका(३ चौडाडा बस्ने २० वर्षीय सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने आफ्नै मामाको छोरा २२ वर्षीय ब... थप हेर्नुहोस्