Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

बारा । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी देवताल गाउँपालिका(३ का बिर बहादुर यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०७६ बैशाख २३ गते रातको समयमा देवताल गाउँपालिका(३ स्थित पसाह खोला किनारमा यादव समेत अन्य व्य... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । टोखा नगरपालिका(१० खरीबोट बस्ने सोम बहादुर दर्लामीको घरमा जुवातास खेलिरहेको अवस्थामा दर्लामी सहित ८ जनालाई नगद १ लाख ५९ हजार ३ सय रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्... थप हेर्नुहोस्

खुर्पा प्रहार गरी हत्या

२०७६ कार्तिक १७

ताजा नेपाल

नुवाकोट । धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका(१२ देउराली लामाटोल बस्ने ककनी गाउँपालिका(३ चाउथे घर भएकी २८ वर्षीया पार्वती राना मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बेलकोट... थप हेर्नुहोस्

पाँच राउण्ड गोली सहित पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

सोलुखुम्बु । सोताङ गाउँपालिका-१ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोली सहित महाकुलुङ गाउँपालिका-१ बस्ने ३४ वर्षीय ङिमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले उनलाई उक्त गो... थप हेर्नुहोस्

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने ४ जना पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

बर्दिया । ओरियन्स ग्लोबल मार्केटिङ प्रालि नामक बहुराष्ट्रिय कम्पनीमार्फत नेटवर्किङ व्यवसायको नाममा बर्दिया, बाँके, कैलाली, कंचनपुर, दाङ लगायतका जिल्लाहरुमा ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

नेकपाले आइतबार उम्मेदवार घोषणा गर्ने

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रा... थप हेर्नुहोस्

सेनाको नयाँ विमान काठमाडौं आइपुग्यो

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौँ आइपुगेको छ । सैन्य ट्रान्सपोर्ट सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । नेपाली सेनाले यो विमान तीन करोड ... थप हेर्नुहोस्

विद्यालाई किन सर्वसम्मत बनाउन सकिएन ?

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभाको एक मात्र सीट कास्की क्षेत्र नम्बर २ मा धेरैको चासो बढेको छ । गत वर्ष फागुनमा हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रव... थप हेर्नुहोस्

बन्द इजलासमा महराको बयान

२०७६ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ । महराविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले ... थप हेर्नुहोस्

आज महराको थुनछेक बहस

२०७६ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक वहसको प्रकृया आज शुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण थुनछेक बहस हुन सकेको थिएन । शुक्रवार जिल्ला अदालत काठमाडौंको इजलासमा महराको वयान हुनेछ । त्... थप हेर्नुहोस्