Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार १९ वर्षपछि पक्राउ

२०७६ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार अमेरिकाको मियामी बस्ने झापा भद्रपुर नगरपालिका(९ घर भएका ४२ वर्षीय लिलाराज गौतम पक्राउ परेका छन् । गौतम समेत भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्म कैद फैसला भएक... थप हेर्नुहोस्

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२०७६ कार्तिक ७

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ मुजेलियामा सोही उपमहानगरपालिका-१ भानुचोक बस्ने ४१ बर्षीय मनोज साहको गोली हानी हत्या गरेको अभियोगमा सोही महानगरपालिका-१४ मुजेलिया बस्ने दामोदर भन्ने ३६ वर्षीय पंकज चौधरीलाई प्रहरीले पक्राउ... थप हेर्नुहोस्

कर्तव्य गरी ज्यान मारेको अभियोगमा पक्राउ

२०७६ कार्तिक ७

ताजा नेपाल

मोरङ । कर्तव्य गरी ज्यान मारेको अभियोगमा रंगेली नगरपालिका-९ दर्वेसा बस्ने भरतलाल राजवंशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका-९ स्थित दर्वेशा-वनकोल जोड्ने सडक खण्डमा सोही ठाउँ बस्ने ६५ वर्षीय पहाड चन्द र... थप हेर्नुहोस्

लागूऔषध र लत्ताकपडासहित पक्राउ

२०७६ कार्तिक ६

ताजा नेपाल

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० बाट कार्तिक २ गते एपीएफ टोलीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका २ बस्ने ३० वर्षिय दिपेन्द्र लामा र सोही उपमहा... थप हेर्नुहोस्

प्रचण्डलाई काँध थाप्ने देखिएन कोही

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । पार्टी एकता भइसक्यो, नेताहरूमा लुटको कहानी जागेको छ । मन्त्रीहरू पनि गुटको आधारमा काम सम्पन्न गर्छन् । दलका नेता राष्ट्रपतिको नाममा तामझाम गर्ने गरिँदैछ । सत्कार सम्मान सबैमा हुनुपर्छ तर नेतृत्वले पञ्चायती साम... थप हेर्नुहोस्

अब पालो शक्ति बस्नेतको

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । अहिले बन मन्त्रालय राति १०÷११ बजेसम्मै उज्यालो हुन्छ । सिंहदरबारका अन्य मन्त्रालय सुनसान हुँदा पनि वन मन्त्रालयमा चहलपहल भइरहेकै हुन्छ । मन्त्री शक्ति बस्नेत मन्त्रालयमै बसेपछि सचिव र अन्य कर्मचारी घर जाने कुर... थप हेर्नुहोस्

करणी अभियोगमा २ जना पक्राउ

२०७६ कार्तिक ६

ताजा नेपाल

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका(५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका(३ गोटिखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिनालाई सोमबार साँझ प्र... थप हेर्नुहोस्

बाबुको हत्यारा बीसवर्षपछि फन्दामा

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । आफ्नै बाबुलाई करिब २० वर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-११ बिमिरे गाउँ घर भएका ४० वर्षीय रनकाजी भन्ने रन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ... थप हेर्नुहोस्

चरेश तथा गाँजा सहित २ जना पक्राउ

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ बस्ने ५४ ... थप हेर्नुहोस्

बाघको छाला सहित २ जना पक्राउ

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटाहरु करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू न... थप हेर्नुहोस्