Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सामान्य बन्यो कपिलवस्तु, कर्फ्यु हटाइँदै

२०७६ कार्तिक १५

ताजा नेपाल

कपिलवस्तु । हिन्दू र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । बिहीबार बिहान हिन्दू र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन प्रह... थप हेर्नुहोस्

ब्राउनसुगरसहित यादव

२०७६ कार्तिक १५

ताजा नेपाल

सिराहा । नरहा गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु २ सय मिलीग्राम बराबरको १ पोका, नगद २ हजार २ सय रुपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोलब... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको धावा

२०७६ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित चन्द्रागिरी कटेजमा तास र कौडा खेलिरहेको अवस्थामा बलम्बु बस्ने गुल्मी चारपाला गाउँपालिका-६ घर भएका ४३ वर्षीय मुकेश थापा समेत ८ जनालाई १ बुक तास, १६ वटा कौडा र नगद २ लाख ... थप हेर्नुहोस्

फरार प्रतिवादीहरु धमाधम पक्राउ

२०७६ कार्तिक १५

ताजा नेपाल

बर्दिया । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-४ मगरपुर बस्ने २६ वर्षीय नर बहादुर बिकलाई सोही ठाउँबाट आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत गुलरिया बर्दियाको २०७१ चैत १५ गतेको फैसलाले १० व... थप हेर्नुहोस्

अस्पताल पुगेका नेताहरुले समेत प्रधानमन्त्रीलाई भेट्न पाएनन्

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु ग्राण्डी अस्पताल पुगेका छन् । नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम राव... थप हेर्नुहोस्

कपिलवस्तुमा भीडन्त, एकको मृत्यु, कफ्र्यु जारी

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर ५ को कपिलवस्तु जिल्लाको कृष्णनगरमा हिजो बुधबार मुस्लिम समुदाय र हिन्दू समुदायबीच भिडन्त हुँदा स्थिति नियन्त्रण बाहिर गएको छ । कफ्र्युकै क्रममा कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्य... थप हेर्नुहोस्

खुकुरी प्रहार गर्ने पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । तेह्रथुम, मेन्छयायेम गाउँपालिका-६ सल्लेरी घर भएका ५९ वर्षीय डम्बर बहादुर सुनारलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा म्याङलुङ नगरपालिका-९ साब्ला बस्ने ५० वर्षीय रमेश रसाईलीलाई मंगलबार दिउँसो प्रहरीले पक्र... थप हेर्नुहोस्

दुई राउण्ड गोली सहित पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

धनुषा । बिदेह नगरपालिका-९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डललाई २ राउण्ड गोली सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२ ए ६५४४ नम्बरका... थप हेर्नुहोस्

करणी गरेको अभियोगमा राई पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । सुनसरी, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-८ गैसार बस्ने खोटाङ घर भएका २१ वर्षीय बिजय राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई डरत्रास देखाई जबरजस्ती... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २ सय १६ पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्