Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सीमामा समातियो लाखौंको सामान

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट एपीएफ टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ... थप हेर्नुहोस्

हातहतियार विष्ट पक्राउ

२०७६ आश्विन ७

ताजा नेपाल

भोजपुर । भोजपुर नगरपालिका(१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका(५ चोलन्ती बस्ने ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामान सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प... थप हेर्नुहोस्

पाँच जुवाडै झिरिप्पै

२०७६ आश्विन ७

ताजा नेपाल

बझाङ । जयपृथ्वी नगरपालिका(१० दौलीचौर टोल बस्ने मानबहादुर बोहरा लगायत ५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख १९ हजार ५ सय ७२ रुपैयाँ र ३ बुक तास सहित प्रहरी पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुन... थप हेर्नुहोस्

दुई लुटेरा समातिए

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । काठमाडौं टोखा नगरपालिका(१० बस्ने पाँचथर फिदिमका २९ वर्षीयको पुरुषलाई लुटपाट गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोगबुस्थित नमस्ते नेपालमा काम गरी बस्ने कैलाली धनगढीका ... थप हेर्नुहोस्

फरार ठग बिमला पक्राउ

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(१० ठेगाना भएकी ४६ वर्षीय विमला थापालाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फै... थप हेर्नुहोस्

प्रभातफेरीमा नेपाल प्रहरीको सहभागिता

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । ४०औं सामाजिक सेवा दिवस समारोह २०७६ को अवसरमा “सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट” भन्ने नारा सहित सोमबार समाज कल्याण परिषद्‍द्वारा आयोजित प्रभातफेरीमा नेपाल प्रहरीले सहभागिता जनाएको छ ।... थप हेर्नुहोस्

अध्यक्ष मण्डलको संयोजकमा ठाकुर

२०७६ आश्विन ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् । उनले सोमबारदेखि नै अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हाल्नेछन् । आइतबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ठाकुर... थप हेर्नुहोस्

जनता जगाउन नेता पौडेल प्रदेश नम्बर ५ मा

२०७६ आश्विन ६

ताजा नेपाल

भैरहवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोश्रो चरणको जागरण अभियान अन्तर्गत प्रदेश नम्बर ५ को विभिन्न जिल्ला भ्रमण सुरु गरेका छन्। प्रदेश नम्बर ५ का रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ तथा बाँके जि... थप हेर्नुहोस्

हामी हिजोका निरंकुशतावादी जस्तै भयौ : प्रचण्ड

२०७६ आश्विन ६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरुमा क्रान्ति, सिद्धान्त र आदर्शप्रतिको निष्टा हराउँदै गएको बताएका छन् । निरंकुशतावादीका विरुद्ध लडेका कम्युनिस्टहरु अहि... थप हेर्नुहोस्

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा

२०७६ आश्विन ६

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको तयारी चिनले भिभित्रै मिलाइरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने भ्रमणका लागि नेपाल आएका छन् । उनी थाइल्याण्ड हुँदै नेपाल आएका ह... थप हेर्नुहोस्