Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्रा... थप हेर्नुहोस्

नेकपा संगठन विभागमा तीन जना थपियो

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संगठन विभागलाई विस्तार गर्ने निर्णय गरेको छ । बुधबार विहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभागमा तीन जना सदस्य थप गर्ने निर्णय गरेको हो ... थप हेर्नुहोस्

कहिले होलान् जनआकाक्षा पूरा ?

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । जनतालाई शोषण गर्ने कम्युनिष्ट पार्टीको सरकारले राजश्वमा कडीकडाउ नगर्दा तत्कर र राजश्व समूहका कर्मचारी मोटाएका छन् । रसुवा भन्सारले छाडेको सामान प्रहरीले पक्राउ गरेपछि राजश्व घट्नुको रहस्य खुलेको हो । वीरगञ्ज, ... थप हेर्नुहोस्

जबरजस्ती करणीको अभियोगमा पक्राउ

२०७६ आश्विन २९

ताजा नेपाल

पर्वत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-५ घर भएका प्रकाश विकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(६ बस्ने दोलखा घर भएका ४० बर्षीय पेम्बा दोर्जे शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको फैसलाले १ वर्ष कैद र नगद ११ लाख रुपैयाँ जरिवाना भई फ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(३६ मित्रनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ४ दशमलब ५ केजी सहित काठमाडौं चन्द्रागिरी नगरपालिका(१० थानकोट डेरा गरी बस्ने जाजरकोट घर भएका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नव... थप हेर्नुहोस्

प्रचण्डको सेखी झार्न को को सक्रिय ?

२०७६ आश्विन २८

ताजा नेपाल

काठमाडौं । राजनीति जीवनका ४० वर्षमा पार्टी, सिद्धान्त, नीति र दर्शनका लागि दिइएको लगानी विवेक गुमाउँदा शिशा फुटेझैं झ¥यामझुरुम हुन्छ भन्ने कुरा कृष्णबहादुर महरामाथि लागेको यौन काण्डले देखायो । महरा परे हामी सफल भयौं भनेर... थप हेर्नुहोस्

तीन दजृन जुवाडे झिरिप्पै

२०७६ आश्विन २८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-४ बनस्थली बस्ने उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ पासिकोट बस्ने ३६ वर्षीय शिवराम भण्डारी लगायत ११ जनालाई नगद ४ लाख १ हजार १५ रुपैयाँ, कौडा १८ थान र १ बुक... थप हेर्नुहोस्

हातहतियार र लागूऔषध सहित राउत पक्राउ

२०७६ आश्विन २८

ताजा नेपाल

सुनसरी । धरान उपमहानगरपालिका-९ डेरा गरी बस्ने कोशी गाउँपालिका(३ स्थायी वतन भएका २३ वर्षीय निरज कुमार राउतलाई बिभिन्न हातहतियार तथा लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट पेस्तोल १ थान, म्याग्जिन ... थप हेर्नुहोस्

औषधीमा ठगी गर्ने पक्राउ

२०७६ आश्विन २८

ताजा नेपाल

मोरङ । औषधी खरीदमा ठगी गरेको अभियोगमा विराटनगर महानगरपालिका(१० स्थित साक्षी मेडिकल हलमा काम गर्ने सुनसरी भोक्राह नर्सिङ गाउँपालिका(३ बस्ने १९ वर्षीय सन्तोष मेहतालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदयपुर त्रियुग... थप हेर्नुहोस्