Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दुई राउण्ड गोली सहित पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

धनुषा । बिदेह नगरपालिका-९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डललाई २ राउण्ड गोली सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२ ए ६५४४ नम्बरका... थप हेर्नुहोस्

करणी गरेको अभियोगमा राई पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । सुनसरी, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-८ गैसार बस्ने खोटाङ घर भएका २१ वर्षीय बिजय राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई डरत्रास देखाई जबरजस्ती... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २ सय १६ पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

प्रधानमन्त्रीको फेरि मिर्गौला प्रत्यारोपणको तयारी

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं र प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । स्वास्थ्यमा समस... थप हेर्नुहोस्

बेलायती राजपरिवारमा किचलो

२०७६ कार्तिक ११

ताजा नेपाल

लण्डन– बेलायती राजनीतिमा उथलपुथल आएसँगै राजपरिवारमा पनि किचलो शुरु भएको छ । आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ । हालै आईटिभीले ह्यार... थप हेर्नुहोस्

गृहमन्त्री पुत्रतिर झोसियो तरुणदल

२०७६ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको संलग्नता रहेको आशंकामा तरुणदलले डीएनए परीक्षणको माग गरेको छ । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा सा... थप हेर्नुहोस्

दुई अध्यक्षबीच बालुवाटारमा वार्ता

२०७६ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश ... थप हेर्नुहोस्

भरुवा बन्दुक र मरेका कालिज सहित पक्राउ

२०७६ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । शंखरापुर नगरपालिका(१ नाङ्लेभारे बजिनी जंगलबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शंखरापुर नगरपालिका(१ नाङ्लेभारे बस्ने ३३ वर्षीय जिवन बहादुर तामाङ र २४ वर्... थप हेर्नुहोस्

प्रधानमन्त्री भन्छन् हाम्रो दुरी घटेको छैन

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् । अर्का अध्यक... थप हेर्नुहोस्

साइबर क्राइमतिर प्रहरीको नजर

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चिलीको सान्टियागोमा हालै सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०को ८८औं महासभामा नेपालको उपस्थिति निकै बलियो रहनुको साथै नेपालको सहभागिता अत्यन्तै फलदायी रहेको बताउ... थप हेर्नुहोस्