Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष प्रचण्डको निवास एक साताका लागि बन्द

काठमाडौं । कोरोना कहरले सबैतिर आतंकित बनाइरहेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासका ढोका पनि बन्द गरिएको छ । प्रचण्ड निवासभित्र रहेका सहयोगी तथा सुरक्षाकर्मीहरुलाई बाहिर जान दिइएको पनि छैन भने बाहिर रहेका कसैलाई भित्र जाने अनुमति नदिइएको बताइएको छ । कोरोनाले सबैतिर गाँजेपछि प्रचण्ड निवासमा उच्च सतर्कता अपनाइएको हो । प्रधानमन्त्री निवासमा पनि सचिवालयमा कोरोना फैलिएको भेटिएपछि यस्तै सतर्कता अपनाइएको छ ।


सम्बन्धित समाचार