Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकालाई बालेनले टक्करको प्रतिक्रिया दिएका छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएको बताएका छन् ।

अमेरिकीहरु आफू काम गर्न नसक्ने र काम गर्नका लागि अरु देशको जनशक्ति आवश्यक पर्ने गरेको बताएका हुन् ।

उनले अमेरिका भन्दा नेपाल देश राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवाद पनि व्यक्त गरेका छन् ।

उनले भनेका छन्, हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू देश हाम्रो देश छाडेर जाँदैछन् । तिमी गरिब छौँ किन तिम्रो देशका मानिसहरूले देश बनाउन सक्दैनन् । तिमीहरू अल्छी छौँ । यसका लागि बाँकी संसार चाहिन्छ ।

उनले डिभी कार्यक्रमलाई रोक्न पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, कृपया आफ्नो अभिलाषा दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस् र संसारलाई बढ्न दिनुहोस् ।


सम्बन्धित समाचार

देउवा किन गएनन् भारत ?

२०८१ फाल्गुन १०

ताजा नेपाल