Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुन तोलामा २ सय रुपैयाँले बढ्यो

२०८० असार १२

ताजा नेपाल

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपियाँ र तेजावी स... थप हेर्नुहोस्

ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन हस्तान्तरण

२०८० असार १२

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत तिलोत्तमा–१०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान... थप हेर्नुहोस्

बजेट पास हुन्छ, संशोधन हुँदैन : अर्थमन्त्री

२०८० असार १२

ताजा नेपाल

काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटमाथि सत्तापक्षभित्रै सन्तुष्टि चुलिएका बेला अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन्। सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहर... थप हेर्नुहोस्

शेयर बजारमा ११.६९ अंकको सुधार, सवा ५ अर्ब बढीको कारोबार

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । आज पनि बजार दोहोरो अंकले माथि उक्लदाँ सवा ५ अर्ब बढीको कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.६९ अंकले बढेको हो । ०.५५ प्रतिशतले बजार बढ्दा ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र टोखा केब फनपार्कबीच संझौता

२०८० असार ११

ताजा नेपाल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको टोखास्थित टोखा केब फनपार्क प्रा।लि। बीच समझदारी भएको छ। सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। सो समझदारीप... थप हेर्नुहोस्

रिलायन्स फाइनान्सको चुक्ता पुँजी झन्डै ७ करोडले बढ्ने

२०८० असार ११

ताजा नेपाल

काठमाडौं। रिलायन्स फाइनान्सले पनि चुक्ता पुँजी बढाउने भएको छ। फाइनान्सले ६ करोड ८४ लाख रुपैयाँले चुक्ता पुँजी बढाउने कम्पनीले जानकारी दिएको छ । सोहि अनुसार फाइनान्सले कायम चुक्ता पुँजी एक अर्ब ५ करोडको साढे ६ प्रतिशत ब... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ हाइड्रोले आइपीओ बिक्री गर्दै

२०८० असार ११

ताजा नेपाल

काठमाडौं। मनकामना इन्जिनियरिङ हाइड्रोपावरले असार १९ गतेबाट आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ। कम्पनीले दैलेखका स्थानीयलाई ८ लाख कित्ता सेयर छुट्याएको छ। गौरीशंकर गाउँपालिका वडा नं ... थप हेर्नुहोस्

ग्लोबल आइएमईका ४ सय कर्मचारीलाई तालिम

२०८० असार ११

ताजा नेपाल

काठमाडौं। अन्तर्राष्ट्रिय वित्त निगमले ग्लोबल आइएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४०० कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयमा तालिम दिएको छ। उक्त तालिम बैंक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्य... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला ... थप हेर्नुहोस्

शेयर बजारमा ६२.२१ अंकको उछाल, साढे ६ अर्बको कारोबार

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन नेप्से ह्वात्तै माथि उक्लिंदा साढे ६ अर्ब हाराहारीमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६२.२१ अंकले बढेको हो । ३.०३ अंकले बजार ... थप हेर्नुहोस्