Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

अमेरिकी नौसेनाको नाकाबन्दी रहेसम्म इरानले होर्मुज बन्द गर्ने

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौं। अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानल... थप हेर्नुहोस्

प्रधानमन्त्रीको निर्देशन लगत्तै काठमाडौँ महानगरमा छलफल

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको खबर बाहिरिएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले छलफल थालेकी छन् । थापाथली क्षेत्रमा पर... थप हेर्नुहोस्

उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री

२०८३ बैशाख ७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र बालेन शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दैछन्। बैठक आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाए... थप हेर्नुहोस्

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

२०८२ चैत्र २४

ताजा नेपाल

काठमाडौं। सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसा... थप हेर्नुहोस्

१९ प्रतिशतसम्म बढ्न सक्छ भाडा

२०८२ चैत्र २१

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर मात्र सवारीसाधनको भाडा समायोजन गर्ने भएका छन्। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणालीअनुसार सवारीसाधन भाडा सम... थप हेर्नुहोस्

दिपक भट्टका साझेदार शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

२०८२ चैत्र २१

ताजा नेपाल

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। आजै बयान पनि लिएर उनलाई जिल्ला प्र... थप हेर्नुहोस्

राजश्व चुहावट नियन्त्रणमा अघि बढे अर्थमन्त्री वाग्ले

२०८२ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्ने भएका छन् । बिहीबार अर्थ मन्त्रालयमा छलफल बोलाइएको हो । बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय भएकोक... थप हेर्नुहोस्

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो

२०८२ चैत्र १८

ताजा नेपाल

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ ला... थप हेर्नुहोस्

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

२०८२ चैत्र १८

ताजा नेपाल

काठमाडौं । सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ। स्रोतका अनुसार भट्टको पासपोर्ट आइतबार नै रोक्का गरिएको हो। विवादास्पद व्यवसायी भट्ट इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन्। नेता तथा कर्मचारीहरूलाई साथमा लिएर ... थप हेर्नुहोस्

ट्रम्पको इरानलाई अन्तिम चेतावनी स् परमाणु हतियार नत्यागे देशै नरहने

२०८२ चैत्र १६

ताजा नेपाल

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले परमाणु हतियार नत्यागे देश गुमाउनुपर्ने चेतावनी दिए। ट्रम्पका अनुसार इरानले अमेरिकाको सर्त मान्ने र परमाणु हतियार बुझाउने संकेत देखाएको छ। ट्रम्पले इरानसँग प्रत्यक्ष र अप्रत्यक्ष वार्त... थप हेर्नुहोस्