Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

कुथेली बुखरी स्मल हाइड्रोको सेयर आजबाट

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावरले वैदेशिक रोजगारमा गएका नेपाली र आयोजना प्रभावितलाई आजबाट प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गरेको छ। असार ३ गतेसम्म आवेदन पेस गर्न मिल्ने कम्पनीले जनाएको छ। स्थानीयबाट पर्याप्त आव... थप हेर्नुहोस्

सुनको मूल्य ८ सयले बढ्यो

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। चार दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्यले ब्याक टु ब्याक रेकर्ड कायम गर्दै गएको छ। साताको अन्तिम दिन पनि तोलामा ८ सय रुपैयाँ बढेको छ। शुक्रबारको कारोबार मूल्य सुन प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ निर्धार... थप हेर्नुहोस्

मुग्लिन मलेखु सडकखण्ड विस्तार र स्तरोन्नति सुरु

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुंगा मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो। ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएक... थप हेर्नुहोस्

कृषि विकास बैंकमा १७९ वटा जागिर खुल्यो

२०८० जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। कृषि विकास बैंकले चारदेखि नौ तहसम्मका १७९ नयाँ कर्मचारी नियुक्त गर्ने भएको छ। बैंकमा जागिर खान इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। खुलातर्फ ९२, महिला २८, आदिबाशी जनजाति २७, मधेसी १७, दलित ९, अपाङ्ग २ र पि... थप हेर्नुहोस्

शेयर बजारमा १६.५४ अंकको सुधार, कारोबार रकम साढे १ अर्ब माथी

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि साढे १ अर्ब माथि छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.५४ अंकले बढेको हो । ०.८९ प्रतिशतले बजार बढ्दा नेप्स... थप हेर्नुहोस्

डिजल र पेट्रोलको मूल्य भारतबाट बढेर आयो

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं। भारतबाट पेट्रोल र डिजलको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य घटेर आएको छ। नेपाल आयल निग... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३, श्रृङखला २’ हुने भएको छ । बैंकले २९औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । जेठ २० गते शनिबारदेखि २२ गते ... थप हेर्नुहोस्

रावा इनर्जीको आईपीओ निष्काशन खुला

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आज जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ६ लाख ९६ हजार ३ सय ३० कित्ता आईपीओ निष्काशन गरेको हो । कूल निष्काशन मध्ये कर्मचारीलाई १५ ... थप हेर्नुहोस्

नागरिकता विधेयक विरुद्धको रिट सर्वोच्चमा

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गर्नुभएको हो ... थप हेर्नुहोस्

नेपाल र भारतबीच ७ सम्झौता

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर ... थप हेर्नुहोस्