Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा ३८.८३ अंकको गिरावट, प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । शेयर बजार तीन दिनदेखि लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार उच्च अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.८३ अंकले घटेको छ । २.०६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९४... थप हेर्नुहोस्

सनराइज बैंकको वीरेन्द्रनगरमा ५ दिने दुग्ध उत्पादन सिपमुलक तालिम सञ्चालन

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुहाउँदो कृषि व्... थप हेर्नुहोस्

सुनको मूल्य २४ सय रुपैयाँले बढ्यो

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम ... थप हेर्नुहोस्

अब जहाज चढ्दा पनि भ्याट तिर्नुपर्ने

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौं। सरकारले बजेटमार्फत आन्तरिक उडान सेवामा पहिलोपटक भ्याट अनिवार्य गरेको छ। अब हवाई भाडा १३ प्रतिशत महँगो हुनेछ। बजेटमा जहाजको इन्जिन र पार्टपुर्जामा समेत भ्याट लगाइएको छ। बजेटमा भ्याट लागेपछि नेपाल वायुसेवा संचाल... थप हेर्नुहोस्

लक्ष्मी बैंकले सनराइज गाभ्न डाक्यो विशेष साधारणसभा

२०८० जेष्ठ १७

ताजा नेपाल

काठमाडौं। सनराइज बैंकलाई गाभ्ने प्रयोजनका लागि लक्ष्मी बैंकले विशेष साधारणसभा डाकेको छ। बैंकले असार ३ गतेका लागि साधारसभा डाकेको हो। सनराइज बैंकले भने यसअघि नै सभा डाकिसकेको छ। उसले भने नियमित साधारणसभामार्फत लक्ष्मीसँग... थप हेर्नुहोस्

बजेटको केही बुँदा अर्थमन्त्रीले पढ्नै छुटाए

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा केही बुँदा पढ्नै छुटाएका छन् । उनले शिक्षाको बजेटका केही बुँदा संसदमा पढेका थिएनन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. म... थप हेर्नुहोस्

बजेट पछि शेयर बजारमा ५३.१६ अंकको गिरावट, सवा दुई अर्ब बढीको कारोबार

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । आगामी आव २०८०÷८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट आज शेयर बजार उच्च अंकले घटेको छ । बजेट शेयर बजारमैत्री नआएपछि शेयर लगानीकर्ताहरु निराश भएका हुन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.... थप हेर्नुहोस्

महोत्तरीमा दिनदहाडै बैंक लुटियो

२०८० जेष्ठ १६

ताजा नेपाल

महोत्तरी। महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीक... थप हेर्नुहोस्

निक्षेपकर्ताले ब्याज आम्दानी बापत अब ६ प्रतिशत कर तिर्नुपर्ने

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं। निक्षेपकर्ताले ब्याज आम्दानीमा तिर्दै आएको कर सरकारले एक प्रतिशत विन्दुले बढाएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याज आम्दानी बापत ६ प्रतिशत कर तिर्नुपर्ने व्... थप हेर्नुहोस्

सुनको मूल्य तोलाकै २ हजार ४ सय रुपियाँ बढ्यो

२०८० जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपियाँ र त... थप हेर्नुहोस्