Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा ३.२९ अंकको सुधार, अघिल्लो दिन भन्दा घट्यो कारोबार

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.२९ अंकले बढेको हो । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८२१.६० अंकमा उक्लिएको छ । आज २६९ कम्पनीका २० लाख ६३ हजार ७ ... थप हेर्नुहोस्

युनिक नेपाल लघुवित्तले जेठ ११ बाट एफपीओ जारी गर्दै

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौं। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउन ‘फरदर पब्लिक इस्यु’ (एफपीओ) जारी गर्ने भएको छ। कम्पनीले जेठ ११ देखि १६ गतेसम्म एफपीओ जारी गर्ने भएको हो। युनिक नेपाल ल... थप हेर्नुहोस्

एनआईसी एसियाको ३ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौं। एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। ३ लाख ४५ हजार ६८० कित्ता सेयर बैंकले बोलकबोलमार्फत् लिलाम गर्ने भएको हो। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तय गरेको छ। खरिदमा इच्छुकले सो मूल्यभन्द... थप हेर्नुहोस्

सुनको मूल्य १ सयले बढेर प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौं । मंगलवार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला १ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला १... थप हेर्नुहोस्

स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको दायित्व बढेकोमा अर्थमन्त्री चिन्तित

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको जनाएका छन् । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकक... थप हेर्नुहोस्

शेयर बजारमा ३.३४ अंकको गिरावट, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार आज पनि झिनो अंकले ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.३४ अंकले तल झरेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८१८.३१ अंकमा ओर्लिएको छ । ... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी सेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीको उपस्थिति रहेको थियो । ... थप हेर्नुहोस्

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो । राष्ट्र बैं... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा २ सयले बढ्यो

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाडौं । आइतबार स्थिर रहेको सुनको मूल्य आज सोमबार भने बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदीको मूल्य आज पनि स्थिर छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपियाँ र त... थप हेर्नुहोस्

अपर स्याङ्गे हाईड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० जेष्ठ १

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आज जेठ १ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभ... थप हेर्नुहोस्