Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

२८२२ अंकमा झर्‍यो सेयर बजार

२०८२ श्रावण २६

ताजा नेपाल

२६ साउन, काठमाडौं । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि ३२ मिनेटपछि ओरालो लाग्यो । ११ : ३२ बजे नेप्से परिसूचक २८७५ अंकसम्म... थप हेर्नुहोस्

ललितपुरको गोदावारिमा मदिराले लिप्त भएर श्रीमानले, श्रीमतिको हत्या गरे

२०८२ श्रावण १८

ताजा नेपाल

१८ साउन, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय निरोज खड्गी छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्य... थप हेर्नुहोस्

प्रधानमन्त्री आज राति ११ .५५ मा तुर्कमेनिस्तान जाँदैछन्

२०८२ श्रावण १८

ताजा नेपाल

भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११ .५५ बज... थप हेर्नुहोस्

आज पनि घट्यो सुनको मूल्य

२०८२ श्रावण ९

ताजा नेपाल

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेक... थप हेर्नुहोस्

दिपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने

२०८२ श्रावण ६

ताजा नेपाल

काठमाडौं। करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ३ दिन हिरासतमा रहने भएका छन्। उनी माथी अनुसन्धान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अ... थप हेर्नुहोस्

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

२०८२ असार २७

ताजा नेपाल

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल ... थप हेर्नुहोस्

हिम स्टार उर्जाको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने

२०८२ असार २४

ताजा नेपाल

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गरेको हो । कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू।... थप हेर्नुहोस्

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

२०८२ असार १९

ताजा नेपाल

काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले उपाधि नजिकको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१... थप हेर्नुहोस्

ऊर्जा क्षेत्रमा भारतका दुई स्वार्थ

२०८२ असार १७

ताजा नेपाल

काठमाडौं । स्वार्थका लागि देशको राष्ट्रिय अस्मिता र सार्वभौम अखण्डताको बेवास्ता गर्ने भारतीय दलालहरूकै कारण निजी क्षेत्रको ऊर्जा उत्पादकहरू रन्थनिए । भारतीय स्वार्थमा टेक एन्ड पे ल्याएको सरकार उत्पादकसँग झुक्यो । भारत हे... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’ सार्वजनिक, २० लाख रुपैयाँसम्म कर्जा पाइने

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहय... थप हेर्नुहोस्