Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

कोकाकोलालाई ५ अर्ब ४२ करोड कर निर्धारण

२०७९ चैत्र २४

ताजा नेपाल

काठमाडौं। ठूला करदाता कार्यालयले कोकाकोला उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपालले कर छली गरेको भन्दै उक्त कम्पनीलाई पाँच अर्ब ४२ करोड कर निर्धारण गरेको छ । कार्यालयले पूर्ण कर परीक्षण (फुल अडिट) गर्दा कर छली ... थप हेर्नुहोस्

पाख्रिबास अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७९ चैत्र २३

ताजा नेपाल

धनकुटा । जिल्लाको शिक्षा, स्वास्थ्य, सामाजिक जागरण लगायतका कार्यक्रममा सक्रिय रहँदै आउनुभएकी काँग्रेस नेतृ इन्दिरा थापाले प्रदेशसभा सदस्यको जिम्मेवारी पाएपछि आफ्नो जिम्मेवारीलाई थप शसक्त बनाउँदै जिल्लाका आधारभूत आवश्यकता... थप हेर्नुहोस्

आइएमई पेबाट एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौं । “आइएमई पे” ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन्। पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइ... थप हेर्नुहोस्

शेयर बजारमा ८.२८ अंकको गिरावट, ९२ करोड ६ लाख रुपियाँको मात्रै कारोबार

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन आज फेरि बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ८.२८ अंकले घटेको हो । ०.४४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८६६.७९ अंकमा ओर्लिएको छ । आज २६९ कम्पनीका २८ लाख ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्

रावा इनर्जीको आईपीओ आजदेखि

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत श्रमिकहरुका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित खोटाङ जिल्लाका केपिलासगढी गाउँपालिका... थप हेर्नुहोस्

भूगोल इनर्जीको आईपीओ बिक्री खुला

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौँ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि चैत २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १० लाख ८८ हजार १०७ कित्ताको प्रति कित्ता १ सय रुपयाँ अंकित मूल्यमा १० करो... थप हेर्नुहोस्

शेयर बजारमा ८.३९ अंकको हरियाली, कारोबार रकम भने ८१ करोडमा खुम्चियो

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । बुधवार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले बढ्दै १८ सय ७५।०७ अंकको विन्दुमा उक्लिएको छ । यद्यपि, ८ अंकले नेप्से बढ्दैगर्दा यता कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ झर्न पुगेको छ । आज म्यानु एण्ड प्र... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकले ११ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। महालक्ष्मी विकास बैंकले चैत २९ देखि बैशाख ४ गतेसम्म ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज दिने बैंकले जानकारी दिएकोछ। बैंकले ‘महाल... थप हेर्नुहोस्

मकर जितुमायाको आईपीओ भर्ने आज अन्तिम दिन

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि निष्काशन खुला गरेको आईपीओ गर्ने आज २२ गते बुधबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र आईपीओ भर्न पाइने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । ... थप हेर्नुहोस्