Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

दोल्ती पावर कम्पनीको सेयर सर्वसाधारणलाई २८ गतेबाट

२०७९ चैत्र २०

ताजा नेपाल

  काठमाडौं। दोल्ती पावर कम्पनी लिमिटेडले आम सर्वसाधारणलाई चैत २८ देखि बैशाख ३ गतेसम्म साधारण सेयर बिक्री गर्ने भएको छ। कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख रुपैयाँको ३० प्रतिशत अर्थात १६ लाख ९ हजार ४५८ कित्ता सेयर... थप हेर्नुहोस्

युनियन लाइफको विशेष साधारण सभा वैशाख ६ गते

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौं। मर्जरको प्रस्ताव पारित गर्न युनियन लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ। युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ एक आपसमा १ः१ः१ को स्वाप रेसियोमा गाभिँदै छन्। मर्जरपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्यो... थप हेर्नुहोस्

भारतबाट घटेर आयो डिजेल

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौं । भारतीय आयल निगमबाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ८ हजार रुपियाँ र तेजावी सु... थप हेर्नुहोस्

सेयर बजारका सबै सूचक ओरालो

२०७९ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से, सेन्सिटिभ तथा उपसमूहगत सूचकहरु ओर्लिका छन् । नेप्से परिसूचक २० अंक घटेर १८८८ अंकमा कायम भएको छ । कुल १ अर्ब २० करोडको कारोबार भयो । जम्मा २३ कम्... थप हेर्नुहोस्

सेयर बजार र घरजग्गाको विषयमा अर्थमन्त्रीको धारणा

२०७९ चैत्र १८

ताजा नेपाल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा। प्रकाशशरण महतले घट्दै गएको सेयर बजारको विषयमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या... थप हेर्नुहोस्

नेपाल लाइफले सार्वजनिक गर्यो २०८० सालको क्यालेन्डर

२०७९ चैत्र १८

ताजा नेपाल

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनील विसं. २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र १६ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । क... थप हेर्नुहोस्

पदभार ग्रहण गर्दै अर्थमन्त्रीको निर्णय

२०७९ चैत्र १८

ताजा नेपाल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारको नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा समिति बनाउने निर्णय गरेका छन् । यो समितिमा बजेट तथा कार्यक्रम महाशाखा... थप हेर्नुहोस्

सरकार र राष्ट्र बैंक सकारात्मक भए संकट सहज हुने ढकालको दाबी

२०७९ चैत्र १७

ताजा नेपाल

  काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने जानकारी दिएका छन्। महासंघ मधेश प्रदेशको पद हस्... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला १ लाख ९ हजार २००, चाँदी १४ सय

२०७९ चैत्र १७

ताजा नेपाल

  काठमाडौं। सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ लाख ९ हजार २००, चाँदी १४ सय पुगेको हो । सुनको मूल्य फेरि साताको पहिलो दिनमै फर्केर आइपुगेको छ। बिहीबारका तुलनामा १ हजारको बढोत्तरीसँगै शुक्रबारको कारोबार मू... थप हेर्नुहोस्