Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

आज पनि घट्यो सुनको मूल्य प्रतितोला ६ सय

२०७९ कार्तिक ४

ताजा नेपाल

काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपियाँ... थप हेर्नुहोस्

आज पनि घट्यो सुनको मूल्य

२०७९ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा १०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सु... थप हेर्नुहोस्

तेलको मूल्यमा लगातार गिरावट

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाण्डौ । विश्वभर मन्दीको त्रासबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। लगातार तेस्रो दिन बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। विश्वभर मन्दीको त्रासले तेलको मागमा कमी आउँदा मूल्य ओर... थप हेर्नुहोस्

विद्युत निर्यातबाट ८ अर्ब आम्दानी

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे अहेड बजारमा प्रतिस्... थप हेर्नुहोस्

तोलामा आठ सयले घट्यो सुन

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आठ सय रुपैयाँले घट्दै ९५ हजार दुई सय रुपैयाँमा झरेको हो । आज तेजाबी सुनको... थप हेर्नुहोस्

नेप्से दोहोरो अंकले वृद्धि

२०७९ आश्विन १३

ताजा नेपाल

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १८५३.७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्... थप हेर्नुहोस्

तरलता सहज बनाउन राष्ट्र बैंकले ३०अर्ब रुपैयाँ बजारमा पठाउँदै

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौँ — लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो । ... थप हेर्नुहोस्

दशैंमा महंगियो सुन, एकैदिन १२ सयले उकालो

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ। बुधबार प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर प्रति तोला ... थप हेर्नुहोस्

ब्याजदरमा हस्तक्षेप गर्दै सरकार

२०७९ आश्विन ११

ताजा नेपाल

काठमाडौँ । सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने संकेत गरेको हो । गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा ब... थप हेर्नुहोस्

काठमाडौंका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण

२०७९ आश्विन ११

ताजा नेपाल

काठमाडौं। दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ। पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ। त्यसका लागि ५० जना... थप हेर्नुहोस्