Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

आइएमईले जोड्दै छ नाता

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति र... थप हेर्नुहोस्

१८ सयले घट्यो सुनको मूल्य

२०७९ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार १ सय रुपैयाँ कायम गरेको छ। सोमबार प्रति तोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ८ सय रुपैयाँले घटेर ... थप हेर्नुहोस्

देशकै ठूलो वित्तीय संस्था बन्दैछन् इन्भेस्टमेन्ट–मेगा बैंक

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता भएको छ। होटेल अलफ्टमा आज अपराह्न भएको एक कार्यक्रमबीच दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा इन्भेस्टमेन्ट र मेगा बैंबी... थप हेर्नुहोस्

कानुनी अड्चन फुकाएर निजगढ विमानस्थल अघि बढाइने

२०७९ जेष्ठ २९

ताजा नेपाल

बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडौ... थप हेर्नुहोस्

पेट्रोललाई पछ्याउँदै डिजेल र मट्टितेल

२०७९ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ। बिहीबार राति १२ बजेदेखि लागु हुने गरि प्रति लिटर पेट्रोल ८ रुपैयाँ तथा डिलेज र मट्टितेल समान १२ रुपैयाँले बढेको छ। बढेको मूल्यपछि प्रतिलिटर पेट्रोल एक ... थप हेर्नुहोस्

इम्बोस्डमा अरवौं कुम्ल्याउन तम्सिएका यिनै हुन् दलाल

२०७९ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । जुनसुकै सरकार आओस् चलाउने विचौलियाले हो । विचौलियाका अगाडि मै हुँ भन्ने राष्ट्रवादी पनि फतक्कै भएका थिए । अहिलेको पञ्चमुखे गठबन्धन त विचौलिया बिना खुट्टा टेक्ने अवस्थामै छैन । यी हुन् सिद्धार्थ पाण्डे । संभ्रा... थप हेर्नुहोस्

अमेरिकी डलरको भाउ नयाँ उचाइमा

२०७९ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं। नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ... थप हेर्नुहोस्

कमिशन र चुहावट नरोक्दा इन्धन महंगो

२०७९ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । महंगीको मारमा जनतालाई थोपर्दै सत्ता र सत्तामा रमाएका दलहरूलाई कथित विकास पूर्वाधार करले बल्ल चड्कन चलाएको छ । सरकारले जनताको नाउमा ४ पैसा लगानी नगर्ने केन्द्रदेखि प्रदेशसम्म दलका टाउके पाल्नु अरवौं खर्चनु पर्न... थप हेर्नुहोस्

१७ खर्ब माथिको बजेट आउँदै

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब माथिको बजेट ल्याउन लागेको छ । अपरान्ह ४ बजे अर्थमन्त्री जर्नादन शर्माले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । बजेट साँढे १७ खर्ब सम्मको हुने विश्वस्त स्रोतले बताएको छ । स्... थप हेर्नुहोस्

कोरियन भाषा परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म (सूचनासहित)

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । कोरियन भाषाको परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ । यस पटक परीक्षा ३ सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई पर... थप हेर्नुहोस्