Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । ८ गते बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नियुक्त गरेको हो । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुप... थप हेर्नुहोस्

फेरि बढ्यो है सवारी साधनको भाडा (कहाँको कति ?)

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर नि... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थमा व्यापारी छिराउँदै सरकार

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौँ । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनेबारे सरकारले तयारी थालेको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं ... थप हेर्नुहोस्

ज्याकवारले खोल्यो नेपालमा डिस्प्ले लेआउट

२०७९ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । गुणस्तरीय सामग्री निर्माण गरेर नाम कमाएको ज्याकवार ग्रुपले नेपालमा पहिलो पटक डिस्प्ले लेआउट भवन संचालनमा ल्याएको छ । घर निर्माणका क्रममा बाथरुम र लाइटिङका लागि प्रयोग हुने निर्माण सामग्री उत्पादन गर्दै भारत लग... थप हेर्नुहोस्

नेपाल र भारतबीच आधा दर्जन सम्झौता

२०७९ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार नेपाल–भारतबीच ६ वटा समझदारी र सम्झौता भएका छन् । काठमाडौं, त्रिभुवन तथा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोल... थप हेर्नुहोस्

२५ अर्ब तेलको पैसो तिर्दै आयल निगम

२०७९ बैशाख २६

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन आईओसीलाई सोमबार करिब २५ अर्ब रुपैयाँ भुक्तानी पठाउने भएको छ । १५–१५ दिनमा आईओसीलाई रकम पठाउने निगमले तिर्नुपर्ने रकम यस पटक झण्डै दोब्बरले बढेको छ । निर्वाचनका कारण डिजेल ... थप हेर्नुहोस्

बीमा क्षेत्रमै पहिलो मर्जर सम्झौता

२०७९ बैशाख २४

ताजा नेपाल

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्जर जाने भएका छन् । सो प्रयोजनको लागि दुई कम्पनीबीच बैशाख २२ गते एक आपसमा समझदारी पत्र ९एमओयू०मा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा हिमालयन जनरल ... थप हेर्नुहोस्

नेपाल लाइफ २२औं वर्षमा

२०७९ बैशाख २४

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदर... थप हेर्नुहोस्

अब शुक्रबार पनि शेयर बजार खुल्ने

२०७९ बैशाख २४

ताजा नेपाल

काठमाडौं । जेठबाट पनि शेयर बजार पाँच दिन नै खुल्ने भएको छ। शुक्रबार पनि बजार खोल्न पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको बुझिएको छ। शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क... थप हेर्नुहोस्

ट्याक्सीको भाडा बढ्यो, फ्लाग डाउन १४ बाट ५० पुग्यो

२०७९ बैशाख १२

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएक... थप हेर्नुहोस्