Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

मेलम्चीको पानी आज फैलिदै

२०७७ चैत्र १५

ताजा नेपाल

काठमाण्डौ । राजधानी बासीको ३० वर्ष अगाडिको सपना सरकारले बल्ल पूरा गर्दै छ । एडीबीको ऋण सहयोगमा निर्माण भएको मेलम्ची खानेपानी परियोजनाले आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गर्दैछ । चुच्चेपाटीस्थित महां... थप हेर्नुहोस्

अर्थले माग्यो जनताको सुझाव

२०७७ चैत्र १३

ताजा नेपाल

काठमाडौं । माफीया तन्त्र र भष्मसुरहरुको केन्द्रीकृत एजेण्डामा चलेको अर्थ प्रशासनले यस पटक सार्वजनिक रुपमा मन्त्रालय स्थरबाट आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आम सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ । अर्थ मन्त्... थप हेर्नुहोस्

सीमा तस्करीमा एजेण्ट नै अगाडि

२०७७ चैत्र १२

ताजा नेपाल

काठमाण्डौ । उत्तरी सीमा नाकामा भन्सार एजेण्टले सामान छुटाउदा गर्ने चालाखीलाई राजस्व भन्सारले आँखा चिम्लीदा नेपालले हरेक वर्ष अरबौ राजस्व गुमाएको छ । एजेण्टको नाममा काम गर्नेहरुका लगानीकर्ता अधिकांश भारतीय नागरिक हुने गर्... थप हेर्नुहोस्

ट्याक्सीको शत्रु पठाओ सक्रिय

२०७७ चैत्र ११

ताजा नेपाल

काठमाडौं । यातायत माफीयाहरुको सेन्डीकेटलाई कानूनी रुपमा कानूनी रुपमा तोडे पनि व्यवहारिक रुपमा तोड्न नसकेको सरकारले यातायातको क्षेत्रमा ट्याक्सीको दादागिरी आएको पठाओ नेपालमाथि प्रहार गर्ने क्रम बढेको छ । यात्रुले भनेको ठा... थप हेर्नुहोस्

आयोगले थाल्यो बजेट बनाउन

२०७७ चैत्र ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बजेट निर्माणको प्रक्रिया थालेको छ । आगामी आर्थिक वर्ष २०७८ र ७९ का लागि वित्तीय समानीकरण प्रदेश र स्थानीय तहले पाउने बजेटको सीमा निर्धारण गरिएको अवस्थामा यसबाहेक प्राकृ... थप हेर्नुहोस्

फाष्ट ट्रयाकको ठेक्कामा भ्रष्टचार !

२०७७ चैत्र ८

ताजा नेपाल

काठमाण्डौ । रक्षामन्त्री भएका बेला इश्वर पोख्रेल र सेना बीच परामर्शदाताको नियुक्तिमा विवाद भयो । सेनाले काठमाण्डौ निजगढ फाष्ट ट्रयाक निर्माणमा अयोग्य कम्पनिलाई रु १७ अर्बको ठेक्का किन दियो ? त्यही ठाउँमा रु २५ अर्बको ठेक... थप हेर्नुहोस्

बढ्यो हवाई भाडा

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले फेरि हवाई भाडा बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरिएको थियो । हवाई भाडामा जोडिने इन्धनको मूल्य वृद्धि गरिएको वायुसेवा... थप हेर्नुहोस्

सुध्रियो सेयर बजार

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा आज राम्रै सुधार आएको छ । मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थियो । बुधबारदेखि शुरु भएको सुधार हुने क्रम करिब ४३ अंकले सुधार भएको हो । सेयर कारोबार मापक नेप्से परिस... थप हेर्नुहोस्

लगानी कोषको नाफामा वृद्धि

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको छ महिनाको अवधिमा... थप हेर्नुहोस्

बिनाधितो उद्यमशील कर्जा

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल ब... थप हेर्नुहोस्